लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अलबिदा मणि ! यसरी सम्झिन्छन् पूर्वखेलाडीहरु (भिडियो)

मंगलबार, १ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १ । सोमबार साँझ निधन भएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको मंगलबार अन्त्येष्टि गरिएको छ ।

दशरथ रंगशालामा राखिएको शाहको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्रीहरु, खेलकुदमन्त्री, एन्फा अध्यक्ष तथा विभिन्न खेलप्रेमीहरुले भावपूर्ण श्रद्वाञ्जलि अर्पण गरेका थिए ।

विस्तृत् भिडियोमा हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework