लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश–७ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

बिराज रोस्यारा (इमेज): कैलाली, वैशाख ३ । प्रदेश नम्बर–७ सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम सुझावसहित पारित भएको छ ।

प्रदेश सरकारले चैत २८ गते प्रदेशसभा बैठकमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा प्रदेशसभा सदस्यले राखेका प्रश्नको मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबारको बैठकमा जवाफ दिएका थिए ।

उनले सरकार र प्रतिपक्ष सबै मिलेर संघीयताको जग बलियो बनाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले विगतदेखिका समस्या समाधानमा सरकार जुटेको भन्दै विकासको लक्ष्य प्राप्तीमा सबैले हातेमालो गरेर अगाढि बढ्नुपर्ने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework