लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण : देउवा

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, वैशाख ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले प्रजातन्त्रलाई कम्युनिष्टहरुको सरकारले ढाल्न नसक्ने जिकिर गरे ।

उनले सविधानको कार्यान्वयनले मुलुकमा राष्ट्रियता र संसदीय प्रजातन्त्र संस्थागत भएको भन्दै चाँडै नै कांग्रेसभित्रको विवाद पनि टुंगिने दाबी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework