लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सरकारको आलोचना गर्ने कर्मचारीलाई अब कडा कारवाही

मंगलबार, २९ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २९ । नेपाल सरकारको तलव, भत्ता सहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागीय कारवाही गरिने भएको छ ।

काठमाडौं, जेठ २९ । नेपाल सरकारको तलव, भत्ता सहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागीय कारवाही गरिने भएको छ ।

काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो ।

सो अनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहड्ताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउने सम्मको सुझाव प्रधानमन्त्रीसमक्ष दिइएको छ ।

कर्मचारी प्रशासनमा सुधार ल्याउन समितिले दिएको सुझाव अध्ययन गरी नयाँ कानुन निर्माण गर्ने, भएका कानुनमा संशोधन गर्नेजस्ता कार्य गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework