राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कवययी मालीले आफ्ना १० ओटा कविता वाचन गरेकी थिइन् ।
अधिकांश कविता प्रेम र प्रकृतिसँग सम्बन्धित रहेका थिए ।
कार्यक्रमपछि कुरा गर्दै मालीले बाबु–आमाको प्रेरणाबाट आफू कविता लेखनतर्फ लागेको बताइन् ।
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।