लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आईएनजिओको ७४ अर्ब २२ करोड रुपैयाँमा गृह मन्त्रालयको निगरानी

मंगलबार, २९ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २९ । गृह मन्त्रालयले सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को सवा ७४ अर्ब रुपैयाँ रकममा निगरानी थालेको छ ।

काठमाडौं, जेठ २९ । गृह मन्त्रालयले सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को सवा ७४ अर्ब रुपैयाँ रकममा निगरानी थालेको छ ।

गैरसरकारी संस्था सञ्चालन सम्बन्धी नियमकानुन र क्षेत्राधिकार अन्तर्गत खर्च भए÷नभएको नियमन र निगरानीका लागि गृह मन्त्रालय सक्रिय बनेको हो ।

आईएनजिओमार्फत भित्रिएको अर्बौं रुपैयाँ बजेट अपचलन हुने गरेको निष्कर्षसहित गृह मन्त्रालयले सञ्चालन अनुमति लिएका आईएनजिओको ७४ अर्ब २२ करोड रुपैयाँमाथि सुक्ष्म निगरानी थालेको हो । –कारोबार दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework