लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

१० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति : मन्त्री पुन

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । ऊर्जामन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले ग्रामीण तहमा विद्युत्लाई विविधिकरण गर्दै सबै स्थानीय तहमा आधुनिक ऊर्जाको विस्तार गर्ने बताए ।

कार्यक्रममा फोहोरबाट बिजुली उत्पादन गर्न नेपालमा सम्भव भएको र त्यसबाट दीगो विकास तथा फोहोर व्यवस्थापनमासमेत सहयोग पुग्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework