लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, जेठ २ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा गाँजासहित बुधबार बिहान दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का सुदीप कोइराला र सोही ठाउँ बस्ने रामकृष्ण ब्लोन छन् । उनीहरु दुवैलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

बुधबारै हेटौंडामा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।

कोइरालाको घरबाट १५० किलो र ब्लोनको घरबाट १६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework