लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

स्पेनमा पेड्रो सान्चेज बने नयाँ प्रधानमन्त्री

स्पेनमा पेड्रो सान्चेज बने नयाँ प्रधानमन्त्री

काठमाडौं, जेठ १९ । स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता, ट्रम्पलाई रोचक लाग्यो किमले पठाएको पत्र

ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता, ट्रम्पलाई रोचक लाग्यो किमले पठाएको पत्र

काठमाडौं, जेठ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए पत्नी

जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए पत्नी

ओडिसा, जेठ १८ । भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ ।

डेनमार्कमा अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

डेनमार्कमा अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

डेनमार्क, जेठ १८ । डेनमार्कले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ ।

स्टील आयातमा अमेरिकाले लगायो कर, सहयोगी मुलुकले नै गरे आलोचना

स्टील आयातमा अमेरिकाले लगायो कर, सहयोगी मुलुकले नै गरे आलोचना

वासिंटन, जेठ १८ । युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् ।

भारतमा ‘निपा’ भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

भारतमा ‘निपा’ भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

नयाँदिल्ली, जेठ १७ । भारतको दक्षिणी राज्य केरलामा ‘निपा’ नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ ।

उत्तर कोरिया–अमेरिका शिखर वार्ताको तयारी भइरहँदा रुसी विदेशमन्त्री उत्तर कोरियामा

उत्तर कोरिया–अमेरिका शिखर वार्ताको तयारी भइरहँदा रुसी विदेशमन्त्री उत्तर कोरियामा

मस्को, जेठ १७ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् ।

उत्तर कोरियाली जनरल र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

उत्तर कोरियाली जनरल र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, जेठ १७ । उत्तर कोरियाली नेता किम जोङ उनको दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् ।

हत्या गरिएका भनिएका पत्रकार जिउँदै, यसकारण रचिएको थियो हत्याको ‘नाटक’

हत्या गरिएका भनिएका पत्रकार जिउँदै, यसकारण रचिएको थियो हत्याको ‘नाटक’

काठमाडौं, जेठ १७ । युक्रेनमा हत्या भएको भनिएका एक जना रुसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

भारतमा चट्टयाङमा परी ५० जनाको मृत्यु

भारतमा चट्टयाङमा परी ५० जनाको मृत्यु

काठमाडौं, जेठ १६ । भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको जनाइएको छ ।

बेल्जियममा गोली प्रहार गरी तीन जनाको हत्या, हत्यारालाई प्रहरीले गोली हान्यो

बेल्जियममा गोली प्रहार गरी तीन जनाको हत्या, हत्यारालाई प्रहरीले गोली हान्यो

काठमाडौं, जेठ १६ । बेल्जियमको लिज शहरमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework