लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

युएईको एक आवासीय टावरमा भीषण आगलागी

युएईको एक आवासीय टावरमा भीषण आगलागी

संयुक्त अरब इमिरेट्स युएईको एक आवासीय टावरमा भीषण आगलागी भएको छ । दुबईको उत्तरमा रहेको इमिरेट्स अफ अजमानको एक आवासीय टावरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

स्वतन्त्र पत्रकार ब्रसेल्स आक्रमणका नाइके !

स्वतन्त्र पत्रकार ब्रसेल्स आक्रमणका नाइके !

गत साता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक

ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक

बेल्जियम सरकारले ब्रसेल्स आक्रमणमा संलग्न तीनजना संदिग्धको तस्विर सार्वजनिक गरेको छ । ब्रसेल्सको जैवेनटेम विमानस्थलमा रहेको सीसीटीभीमा कैद गरिएको दृश्यमा एकै साथ देखिएका तीनजना युवाको तस्विर सार्वजनिक गरिएको हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework