लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नभएको पाकिस्तानी सेनाको भनाइ

भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नभएको पाकिस्तानी सेनाको भनाइ

काठमाडौं, जेठ २२ । पाकिस्तानका एक उच्च सैन्य अधिकृतले भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको बताएका छन् ।

सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म ‘सम्पर्कविहीन’

सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म ‘सम्पर्कविहीन’

काठमाडौं, जेठ २१ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान १४ मिनेटसम्म सम्पर्कविहीन भएपछि मरिससको एअर ट्राफिक कन्ट्रोल (एटीसी)ले जारी गरेको चेतावनीबाट विभिन्न अफवाह फैलने स्थिति बन्न पुगेको छ ।

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ जनाको मृत्यु

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा आप्रवासीमाथि कडाई, पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न थालियो

अमेरिकामा आप्रवासीमाथि कडाई, पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न थालियो

वासिंटन, जेठ २१ । अमेरिकामा बसोबास गर्दै आएका अवैध आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ । उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने

सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने

काठमाडौं, जेठ २१ । सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेका छन् ।

नाइजेरियामा पशु चोरहरुले २३ भन्दा बढी मानिसको हत्या गरे

नाइजेरियामा पशु चोरहरुले २३ भन्दा बढी मानिसको हत्या गरे

काठमाडौं, जेठ २० । नाइजेरियाको उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २३ भन्दा बढी मानिसको हत्या गरेका छन् ।

‘जी– ७’ बैठकमा अमेरिकी नीतिको आलोचना

‘जी– ७’ बैठकमा अमेरिकी नीतिको आलोचना

क्यानाडा, जेठ २० । औद्योगिक राष्ट्रहरुको समूह ‘जी–७’का अर्थमन्त्रीहरुको बैठकमा अमेरिकी नीतिको कडा आलोचना गरिएको छ ।

इजरायली सुरक्षाकर्मीको गोली लागेर मारिएकी नर्सको शवयात्रा

इजरायली सुरक्षाकर्मीको गोली लागेर मारिएकी नर्सको शवयात्रा

गाजा, जेठ २० । इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी भएका छन् ।

अमेरिकालाई चीनको जवाफ– सार्वभौमिकता रक्षा गर्नु वैधानिक अधिकार

अमेरिकालाई चीनको जवाफ– सार्वभौमिकता रक्षा गर्नु वैधानिक अधिकार

सिंगापुर, जेठ २० । चीनले दक्षिण चीन सागरस्थित टापुहरुमा अस्त्र राख्न पाउनु आफ्नो अधिकार भएको जिकिर गरेको छ ।

‘दक्षिण चिनियाँ समुद्रमा मिसाइल तैनाथ गरेर चीनले छिमेकीहरुलाई धम्काइरहेको छ’

‘दक्षिण चिनियाँ समुद्रमा मिसाइल तैनाथ गरेर चीनले छिमेकीहरुलाई धम्काइरहेको छ’

काठमाडौं, जेठ १९ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस्ले दक्षिण चिनियाँ समुद्रमा मिसाइल तैनाथ गरेर चीनले छिमेकी मुलुकहरुलाई धम्काइरहेको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework