लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

युगाण्डा, जेठ १३ । युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने

आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने

आयरल्याण्ड, जेठ १३ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने भएको छ ।

पूर्वअन्तरिक्ष यात्रीको निधन

पूर्वअन्तरिक्ष यात्रीको निधन

वासिंटन, जेठ १३ । पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन भएको छ ।

किम र मुनबीच आकस्मिक भेटवार्ता

किम र मुनबीच आकस्मिक भेटवार्ता

काठमाडौं, जेठ १२ । उत्तर कोरियाका शासक किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिबार आकस्मिक भेटवार्ता भएको छ ।

रुस–चीन सम्बन्ध इतिहासकै राम्रो : पुटिन

रुस–चीन सम्बन्ध इतिहासकै राम्रो : पुटिन

सेन्ट्स पिटस्बर्ग, जेठ १२ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन् ।

उत्तर कोरियाली नेता किमसँग पूर्वनिर्धारित समयमै वार्ता हुनसक्ने ट्रम्पको दाबी

उत्तर कोरियाली नेता किमसँग पूर्वनिर्धारित समयमै वार्ता हुनसक्ने ट्रम्पको दाबी

काठमाडौं, जेठ १२ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पूर्वनिर्धारित समयमै वार्ता हुनसक्ने बताएका छन् ।

आयरल्यान्डमा गर्भपतनसम्बन्धी कानुनमा जनमत संग्रह, यस्तो आयो परिणाम

आयरल्यान्डमा गर्भपतनसम्बन्धी कानुनमा जनमत संग्रह, यस्तो आयो परिणाम

काठमाडौं, जेठ १२ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाउने पक्षमा मतदान भएको सर्वेक्षणहरुले देखाएका छन् ।

ट्रम्पले किमलाई लेखेको पत्रमा के छ ?

ट्रम्पले किमलाई लेखेको पत्रमा के छ ?

वासिङ्टन, जेठ ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ ।

क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते

क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते

टोरन्टो, जेठ ११ । क्यानाडाको टोरोन्टो नजिकैको एउटा रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन् ।

अमेरिकाले वार्ता स्थगित गरेकोमा उत्तर कोरिया निराश

अमेरिकाले वार्ता स्थगित गरेकोमा उत्तर कोरिया निराश

प्योङयाङ, जेठ ११ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा निराशा व्यक्त गरेको छ ।

उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त

उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त

काठमाडौं, जेठ १० । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणुस्थलमा रहेका तीनओटा सुरुङ ध्वस्त गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework