लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

काठमाडौं, पुस ६ । प्रविधिको गलत प्रयोगबाट बालबालिकाको भविश्यमा नकरात्मक असर पर्न थालेको भन्दै सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।

२४ वर्षअघिको भ्रुणबाट जन्मियो बच्चा !

२४ वर्षअघिको भ्रुणबाट जन्मियो बच्चा !

वासिंटन, पुस ६ । २४ वर्षअघि सुरक्षित राखिएको एक भ्रुणबाट हालै एक बच्चाको जन्म भएको छ ।

छैठौँ राष्ट्रिय रोबटिक्स प्रतिश्पर्धा राजधानीमा सुरु

छैठौँ राष्ट्रिय रोबटिक्स प्रतिश्पर्धा राजधानीमा सुरु

काठमाडौं, पुस २ । छैठौँ राष्ट्रिय रोबटिक्स प्रतिश्पर्धा आजदेखि राजधानीमा सुरु भएको छ ।

धादिङका कृषकलाई आधुनिक प्रविधियुक्त यन्त्र वितरण

धादिङका कृषकलाई आधुनिक प्रविधियुक्त यन्त्र वितरण

धादिङ, पुस २ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले धादिङका किसानलाई आधुनिक प्रविधियुक्त यन्त्रहरु वितरण गरिएको छ ।

रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो

रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो

रुकुम, मंसिर १७ । जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलोपटक इन्टरनेट जडान भएको छ ।

ट्रान्सन होल्डिङस्को सर्भिस ब्रान्ड ‘कर्लकेयर’ नेपालमा

ट्रान्सन होल्डिङस्को सर्भिस ब्रान्ड ‘कर्लकेयर’ नेपालमा

काठमाडौं, मंसिर १५ । मोबाइल ब्रान्ड कम्पनी ‘ट्रान्सन होल्डिङस्’ले ‘कर्लकेयर ब्रान्ड’को सर्भिस सेन्टर सन्चालनमा ल्याएको छ ।

सगुनको मोबाइल एप ‘ट्रायल’ संस्करणमा, ‘टुडेज सेक्रेट’ सुविधा

सगुनको मोबाइल एप ‘ट्रायल’ संस्करणमा, ‘टुडेज सेक्रेट’ सुविधा

काठमाडौं, मंसिर १४ । अमेरिकी बजारमा ‘मिनी आइपीओ’ जारी गरेको ‘आइटी स्टार्ट अप कम्पनी सगुन’ले ‘मोबाइल एप’को ‘ट्रायल’ संस्करण सार्वजनिक गरेको छ ।

अवैध कल रोक्न सहयोग गर्न टेलिकमको आग्रह

अवैध कल रोक्न सहयोग गर्न टेलिकमको आग्रह

काठमाडौं, मंसिर १४ । विदेशबाट आउने अवैध कल रोक्न सहयोग गर्न नेपाल टेलिकमले आग्रह गरेको छ ।

भीभोको नयाँ फोनमा ‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’ सुविधा

भीभोको नयाँ फोनमा ‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’ सुविधा

काठमाडौं मंसिर १२ । भिभो कम्पनीले युवाहरुलाई लक्षित गरी ‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’ फोटोग्राफी फिचरसहित नयाँ स्मार्टफोन ‘भी सेभेन’ बजारमा ल्याएको छ ।

मोबाइलमा ‘फ्रड कल’, सचेत रहन टेलिकमको आग्रह

मोबाइलमा ‘फ्रड कल’, सचेत रहन टेलिकमको आग्रह

काठमाडौं, मंसिर ११ । नेपाल टेलिकमको मोबाइलमा नचिनेको नम्बरबाट आएको कलको ठगीबाट जोगिन उपभोक्ता आफैं सचेत हुनुपर्नेमा टेलिकमले आग्रह गरेको छ ।

एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’

एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’

काठमाडौं, मंसिर ७ । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल ज्याम’ आयोजना गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework