लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

सामसुङको ‘एस नाइन’ र ‘एस नाइन प्लस’ सार्वजनिक हुँदै

सामसुङको ‘एस नाइन’ र ‘एस नाइन प्लस’ सार्वजनिक हुँदै

काठमाडौं, फागुन २८ । सामसुङले ‘एस नाइन’ र ‘एस नाइन प्लस’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

रुकुमको आठविसकोट नगरपालिकामा पहिलो पटक ईन्टरनेट

रुकुमको आठविसकोट नगरपालिकामा पहिलो पटक ईन्टरनेट

रुकुम, फागुन २६ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका पहिलो पटक ईन्टरनेटको पहुँचमा जोडिएको छ ।

अछाममा देशकै पहिलो सूचना प्रविधि केन्द्रको उदघाटन

अछाममा देशकै पहिलो सूचना प्रविधि केन्द्रको उदघाटन

-कल्पना बोहरा/ ईमेज: अछाम, फागुन २० । देशकै स्थानीय तहको नमूनाका रुपमा साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्र उदघाटन गरिएको छ ।

इन्टरनेटबिनै चलाउन सकिने डिक्सनेरी एप्स

इन्टरनेटबिनै चलाउन सकिने डिक्सनेरी एप्स

काठमाडौं, फागुन १९ । नेपालमा पहिलोपटक इन्टरनेटबिना चलाउन सकिने ‘हाम्रो पात्रो’ नामक डिक्सनेरी एप्स सार्वजनिक गरिएको छ ।

सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक

सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक

बार्सिलोना, फागुन १४ । सामसुङले एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ ।

‘सूचना–प्रविधिको विकाससँगै चुनौती बढ्यो’

‘सूचना–प्रविधिको विकाससँगै चुनौती बढ्यो’

काठमाडौं, फागुन ९ । प्राविधिक विज्ञहरुले सूचना र प्रविधिको विकाससँगै यसको चुनौतीसमेत बढेको भन्दै त्यसप्रति सचेत बन्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ वेबसाइट सन्चालनमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ वेबसाइट सन्चालनमा

काठमाडौं, फागुन ९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ वेबसाइट सन्चालनमा ल्याएको छ ।

जापानमा काठबाटै ७० तले गगनचुम्बी भवन बनाइने

जापानमा काठबाटै ७० तले गगनचुम्बी भवन बनाइने

टोकियो, फागुन ९ । जापानको एक कम्पनीले काठबाट ७० तले गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । यो भवन विश्वमै काठबाट बनेको सबैभन्दा ठूलो भवन हुने बताइएको छ ।

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान, अब उडान अवरुद्ध नहुने

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान, अब उडान अवरुद्ध नहुने

झापा, फागुन ६ । हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

पाँचथरमा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु

पाँचथरमा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु

जितेन्द्र भण्डारी/ईमेज: पाँचथर, फागुन ५ । पाँचथरको याङ्वरक गाउँपालिकाले अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता गर्न थालेको छ ।

केएल मोबाइल हबमा ‘बाइ वान गेट वान फ्री’ मोबाइल मेला

केएल मोबाइल हबमा ‘बाइ वान गेट वान फ्री’ मोबाइल मेला

काठमाडौं, फागुन १ । केएल मोबाइल हबले ‘बाइ वान गेट वान फ्री’ मोबाइल मेलाको आयोजना गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework