लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

ट्राभल एप सार्वजनिक

ट्राभल एप सार्वजनिक

काठमाडौं, चैत २२ । मेगाबाइट ट्राभल्सले एप सार्वजनिक गरेको छ ।

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

वासिंटन, चैत २२ । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ ।

काठमाडौंका यी स्थानमा चल्नेछ अब निःशुल्क वाईफाई

काठमाडौंका यी स्थानमा चल्नेछ अब निःशुल्क वाईफाई

काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ ।

टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट’ सेवा

टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट’ सेवा

काठमाडौं, चैत १६ । नेपाल टेलिकमले शुक्रबारदेखि जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि ‘नमस्ते क्रेडिट’ सेवा ल्याएको छ ।

फुङलिङ बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिए

फुङलिङ बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिए

ताप्लेजुङ, चैत १२ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ ।

बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमायाचना

बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमायाचना

लन्डन, चैत ११ । विश्वप्रसिद्ध सामाजिक सन्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अंकमा पूर्णपृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्यांक सार्वजनिक भएकोप्रति क्षमायाचना गरेका छन् ।

रोबोट सोफियाले यसरी बनाइन् सबैलाई चकित (भिडियोसहित)

रोबोट सोफियाले यसरी बनाइन् सबैलाई चकित (भिडियोसहित)

शंकर खनाल/लक्ष्मण डंगोल (इमेज): काठमाडौं, चैत ७ । मानवनिर्मित बोल्ने रोबोटको कुरा सुन्दा तपाइँलाई आश्चर्य लाग्नसक्छ । त्यसमा पनि मानिसकै अनुहार, हाउभाउ र मानिसकै झ–झल्को दिने गरी तयार पारिएको रोबोटले बुधबार काठमाडौंमा धेरैलाई आश्चर्यमा पारेको छ ।

प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ : सोफिया

प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ : सोफिया

काठमाडौं, चैत ७ । नागरिकता हासिल गर्ने विश्वकै पहिलो रोबोट ‘सोफिया’ ले नेपालजस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोग गरी गरिबी हटाउन सकिने बताएकी छन् ।

यहाँ बन्दैछ ‘हाइटेक’ जेल, सुरक्षाकर्मीले बोक्नु पर्दैन हतियार, कैदीलाई जेल बाहिर रोजगारीको सुविधा !

यहाँ बन्दैछ ‘हाइटेक’ जेल, सुरक्षाकर्मीले बोक्नु पर्दैन हतियार, कैदीलाई जेल बाहिर रोजगारीको सुविधा !

ग्रीनल्याण्ड, चैत ६ । जेल अर्थात, विभिन्न अपराधबापत कानुनअनुसार सजाय भोग्ने थलो । जेलमा छुट्टै किसिमका नियमहरु हुन्छन्, जसले मानिसको स्वतन्त्रतालाई सीमित गरिदिन्छ । तर, विश्वमै एउटा अनौठो जेल बन्दैछ, जो अन्य जेलको तुलनामा निकै फरक हुनेछ ।

नगरपालिकाले ८० बर्ष नाघेका ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने

नगरपालिकाले ८० बर्ष नाघेका ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने

धनकुटा, चैत ४ । धनकुटाको महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने तयारी गरेको छ ।

नेपालीको सामाजिक सञ्जालमा हिन्दूस्तान टाइम्सले ५० करोड लगानी गर्ने

नेपालीको सामाजिक सञ्जालमा हिन्दूस्तान टाइम्सले ५० करोड लगानी गर्ने

काठमाडौं, चैत १ । भारतको चर्चित मिडिया कम्पनी हिन्दूस्तान टाइम्स संचालक कम्पनी एच्टी ओभरसिजले सामाजिक संजाल सगुनमा ५० लाख डलर (करिव ५० करोड रुपैयाँ) लगानी गर्ने जनाएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework