लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

राजधानीमा अन्तर्राष्ट्रियस्तरको सूचना तथा सन्चार–प्रविधि सम्मेलन हुँदै

राजधानीमा अन्तर्राष्ट्रियस्तरको सूचना तथा सन्चार–प्रविधि सम्मेलन हुँदै

काठमाडौं, जेठ २८ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यही असार ३ र ४ गते राजधानीमा दुईदिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सन्चार प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ ।

भारतीय चर्चित मिडिया सेलिब्रेटी मन्दिरा बेदी सगुनको नयाँ लगानीकर्ता

भारतीय चर्चित मिडिया सेलिब्रेटी मन्दिरा बेदी सगुनको नयाँ लगानीकर्ता

काठमाडौं, जेठ २२ । सोसल कमर्श साइट सगुनमा भारतीय ठूला मिडिया हाउससँगै सेलिब्रेटीहरु पनि लगानी गर्न जुटेका छन् ।

दूरसन्चार सेवा शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण

दूरसन्चार सेवा शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण

काठमाडौं, जेठ १८ । सरकारले आर्थिक वर्ष २०७५/७५ को बजेटमार्फत् दूरसन्चार सेवा शुल्क बढाउने निर्णय गरेकोप्रति कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले ध्यानाकर्षण भएको जनाएका छन् ।

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा सम्मान प्रदान

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा सम्मान प्रदान

काठमाडौं, जेठ १७ । एनसेल कम्पनीले इन्जिनियरिङ अध्ययन संस्थानमा विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्ट सम्मान प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना

धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ १४ । प्रदेश–७ मा रहेको एकमात्र धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बन्यो प्रविधिमैत्री, २४ घण्टाभित्रै पाइन्छ यी सुविधा

परीक्षा नियन्त्रण कार्यालय बन्यो प्रविधिमैत्री, २४ घण्टाभित्रै पाइन्छ यी सुविधा

काठमाडौं, जेठ १३ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयबाट दिइने कुनै पनि सेवासुविधा २४ घण्टाभित्रै प्रदान गरिने जनाएको छ ।

अपाङ्गता भएका एक विद्यार्थीले बनाए डोजर (भिडियो)

अपाङ्गता भएका एक विद्यार्थीले बनाए डोजर (भिडियो)

म्याग्दी, जेठ १३ । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका एक अपांग विद्यार्थीले काठ, सिरिन्ज, पाइप र टिन प्रयोग गरेर डोजर बनाएका छन् ।

फेसबुकले नै माग्न थाल्यो प्रयोगकर्तासँग नग्न तस्वीर, यस्तो छ कारण

फेसबुकले नै माग्न थाल्यो प्रयोगकर्तासँग नग्न तस्वीर, यस्तो छ कारण

लन्डन, जेठ १० । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ ।

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

क्यालिफोर्निया, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ ।

झापामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन

झापामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन

झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework