लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रोचक प्रसङ्ग

सामाजिक सन्जालमा ‘फ्लओर’ बढाउन आफ्नै प्रेमीलाई गोली ठोकेपछि...

सामाजिक सन्जालमा ‘फ्लओर’ बढाउन आफ्नै प्रेमीलाई गोली ठोकेपछि...

काठमाडौं, असार १६ । अमेरिकामा सामाजिक सन्जालमा ‘स्टन्ट’ गरेको भिडियो राखेर ‘फ्लओर’ बढाउन एक प्रेमिकाले आफ्नै प्रेमीलाई गोली प्रहार गरेर मारिदिएकी छन् ।

४६ लाखको बाला हातबाट झरेर भाँचिएपछि महिला बेहोस

४६ लाखको बाला हातबाट झरेर भाँचिएपछि महिला बेहोस

काठमाडौं, असार १५ । चीनमा एकजना पर्यटक महिलाले करिब ४६ लाख रुपैयाँ (३ लाख युवान)पर्ने बाला (ब्रासलेट) लगाउनेक्रममा दुर्घटनावस भाँचिदिएपछि बेहोस भएकी छन् ।

एउटा घर किन्दा दुई देशको नागरिकता पाइने !

एउटा घर किन्दा दुई देशको नागरिकता पाइने !

वासिंटन, असार १४ । एउटा घर खरिद गर्दा दुई देशको नागरिक बन्न पाइन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ । तर यो वास्तविकता नै हो । एउटा घर खरिद गरेबापत अमेरिका र क्यानाडाको नागरिकता पाउन सकिन्छ ।

‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त 'स्पाइडरम्यान'? (फोटोसहित)

‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त 'स्पाइडरम्यान'? (फोटोसहित)

काठमाडौं, असार १ । ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गरेका छन् ।

चिनियाँ वैज्ञानिकहरुले चन्द्रमामा आलु फलाउने

चिनियाँ वैज्ञानिकहरुले चन्द्रमामा आलु फलाउने

काठमाडौं, जेठ ३१ । चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने भएका छन् ।

नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा...

नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा...

काठमाडौं, जेठ २२ । एक चिनियाँ नागरिकको लिंग नट खोल्न प्रयोग गरिने ‘रेन्च’मा अड्किँदा चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न सकेनन् । नाम गोप्य राखिएका ३७ वर्षीय ती युवकलाई पूर्वी चीनस्थित जेजियांग प्रान्तीय अस्पतालमा भर्ना गरेको १७ घन्टापछि दन्त चिकित्सकहरु भने रेन्च निकाल्न सफल भए ।

ठग डाक्टर ! दाताको भन्दै झुक्काएर आफ्नै वीर्य दिएर बने ६० सन्तानका बाबु

ठग डाक्टर ! दाताको भन्दै झुक्काएर आफ्नै वीर्य दिएर बने ६० सन्तानका बाबु

काठमाडौं, जेठ १६ । नेदरल्यान्ड्सका एकजना चिकित्सकले गर्भाधारणको समस्या लिएर आउने आफ्ना बिरामीलाई वीर्य परीक्षण गर्ने बाहानामा झुक्काएर आफ्नै वीर्य दिइ ६० सन्तानको बाबु बनेको खुलासा भएको छ ।

बेलायतमा ‘सुपर वास्प’ बारुलाको आक्रमणको चिन्ता, सर्तक रहन आग्रह

बेलायतमा ‘सुपर वास्प’ बारुलाको आक्रमणको चिन्ता, सर्तक रहन आग्रह

काठमाडौं, जेठ १४ । जर्मन तथा युरोपियन बारुला भनेर चिनिने ‘सुपर वास्प’ यो वर्षको हिउँद महिनामा गर्मीका कारण हिंस्रक हुने भएकाले चिल्नसक्ने भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ ।

कन्सर्टमा बियर पिलाउन पाइपलाइन नै बिछ्याइयो, जतिपनि पिउन सकिने !

कन्सर्टमा बियर पिलाउन पाइपलाइन नै बिछ्याइयो, जतिपनि पिउन सकिने !

काठमाडौं, जेठ १३ । जर्मनीमा आयोजना गर्न लागिएको एक सांगीतिक कार्यक्रमका लागि आवश्यक पर्ने पेयपदार्थ ‘बियर’ आपूर्ति गर्न आयोजकले पाइपलाइन नै बिछ्याएका छन् ।

लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

काठमाडौं, जेठ १२ । लागुऔषध ओसार–प्रसार गरिरहेको एउटा परेवालाई प्रहरीले ‘रंगेहात’ समातेको छ ।

‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट नर्सको गयो जागिर

‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट नर्सको गयो जागिर

काठमाडौं, जेठ ११ । एउटी नर्सलाई ‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट राजीनामा दिन वाध्य पारिएको छ । अस्पतालले भने उनले विरामीको सेवामा भन्दा आफ्नो पहिरनमा बढी ध्यान दिएको र लाज लाग्ने पहिरन लगाएर नर्सिङ्ग पेशालाई खिल्ली उडाएको आरोप लगाएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework