लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

विश्वकपका लागि अर्जेन्टिनाबाट कप्तान बने मेस्सी, यस्तो छ टिम

विश्वकपका लागि अर्जेन्टिनाबाट कप्तान बने मेस्सी, यस्तो छ टिम

काठमाडौं, जेठ ७ । उपाधि दावेदार अर्जेन्टिनाले विश्वकप फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।

आइपिएलमा आजबाट प्लेअफ खेलहरु हुँदै, फाइनल प्रवेशका लागि कडा टक्कर

आइपिएलमा आजबाट प्लेअफ खेलहरु हुँदै, फाइनल प्रवेशका लागि कडा टक्कर

काठमाडौं, जेठ ८ । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुँदैछन् ।

अन्नपूर्ण म्याराथन जेठ १७ देखि, विजेतालाई एक लाख

अन्नपूर्ण म्याराथन जेठ १७ देखि, विजेतालाई एक लाख

काठमाडौं, जेठ ७ । यही जेठ १७ गतेदेखि अन्नपूर्ण म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले

सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले

नयाँ दिल्ली, जेठ ७ । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् ।

रफाईल नदालले जिते रोम ओपन टेनिसको उपाधि

रफाईल नदालले जिते रोम ओपन टेनिसको उपाधि

काठमाडौं, जेठ ७ । स्पेनिस खेलाडी रफाईल नदालले यस वर्षको रोम ओपन टेनिसको उपाधि जितेका छन् ।

प्ले अफमा पुग्ने मुम्बईको सपनामा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन बाधक

प्ले अफमा पुग्ने मुम्बईको सपनामा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन बाधक

नयाँ दिल्ली, जेठ ६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई प्ले अफमा पुग्नबाट दिल्ली डेयरडेभिल्सले रोकेको छ ।

सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार

सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार

नयाँ दिल्ली, जेठ ६ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा आइतबार चमत्कारिक प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।

मुम्बई इन्डियन्सविरुद्ध सन्दीपलाई पहिलो सफलता, पहिलो ओभर मै विकेट

मुम्बई इन्डियन्सविरुद्ध सन्दीपलाई पहिलो सफलता, पहिलो ओभर मै विकेट

नयाँ दिल्ली, जेठ ६ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा आइतबार पहिलो ओभरमै सफलता हात पारेका छन् ।

मुम्बईलाई १७५ रनको लक्ष्य, दिल्लीका लागि सन्दीपले देखाउलान् चमत्कार !

मुम्बईलाई १७५ रनको लक्ष्य, दिल्लीका लागि सन्दीपले देखाउलान् चमत्कार !

नयाँ दिल्ली, जेठ ६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

आइपिएलमा लिग चरण आज सकिंदै, सन्दीप लामिछाने पनि मैदानमा

आइपिएलमा लिग चरण आज सकिंदै, सन्दीप लामिछाने पनि मैदानमा

नयाँ दिल्ली, जेठ ६ । भारतमा जारी आइपिएल क्रिकेटको लिग चरणको अन्तिम खेल आज हुँदैछ ।

चेल्सीले जित्यो एफए कप फुटबलको उपाधि

चेल्सीले जित्यो एफए कप फुटबलको उपाधि

काठमाडौं, जेठ ६ । इङ्गलिस प्रिमियर क्लव चेल्सीले यो वर्षको एफए कप फुटबलको उपाधि जितेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework