लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गर्न माग

खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गर्न माग

काठमाडौं, जेठ १० । सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद राष्ट्रलाई एकता गर्ने आधार भएकाले यसमा लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।

कोलकातासँग राजस्थान पराजित, फाइनल प्रवेशका लागि कोलकाता र हैदरावाद भिड्ने

कोलकातासँग राजस्थान पराजित, फाइनल प्रवेशका लागि कोलकाता र हैदरावाद भिड्ने

काठमाडौं, जेठ १० । राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाईट राईडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

सन्दीप लामिछानेले पाए टिगोर कार (भिडियोसहित)

सन्दीप लामिछानेले पाए टिगोर कार (भिडियोसहित)

काठमाडौं, जेठ ९ । नेपाली क्रिकेट टोलीका ‘स्टार’ सन्दीप लामिछाने सिप्रदी ट्रेडिङ प्रालिको ‘ब्रान्ड एम्बेसडर’ भएका छन् ।

अर्जेन्टिनालाई झड्का ! गोलकिपर रोमेरोले विश्वकप गुमाउने

अर्जेन्टिनालाई झड्का ! गोलकिपर रोमेरोले विश्वकप गुमाउने

काठमाडौं, जेठ ९ । अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरोले रुसमा हुने विश्वकप फुटबल गुमाउने भएका छन् ।

ह्वीलचेयर बास्केटबल हुने

ह्वीलचेयर बास्केटबल हुने

काठमाडौं, जेठ ९ । ‘इन्गेज इम्पावरिङ लिग’ बास्केटबलको तेस्रो संस्करण यही जेठ १९ गतेदेखि हुने भएको छ ।

चेन्नाई सुपर किङ्स आइपीएल क्रिकेटको फाइनलमा, आज कोलकाता र राजस्थान भिड्ने

चेन्नाई सुपर किङ्स आइपीएल क्रिकेटको फाइनलमा, आज कोलकाता र राजस्थान भिड्ने

काठमाडौं, जेठ ९ । सनराईजर्स हैदरावादलाई हराउँदै चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ ।

स्वदेश फर्किए सन्दीप, भने–‘नेपाललाई चिनाउने मौका पाएँ’

स्वदेश फर्किए सन्दीप, भने–‘नेपाललाई चिनाउने मौका पाएँ’

काठमाडौं, जेठ ८ । भारतमा जारी ११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेग स्पीनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् ।

कराँते खेलाडी राईलाई सम्मान

कराँते खेलाडी राईलाई सम्मान

काठमाडौं, जेठ ८ । नेपाल कराँते महासंघले १७औं जुनियर, क्याडेट तथा २१ वर्षमुनिको कराँते प्रतियोगितामा कास्यपदक जित्ने नेपाली खेलाडी एस्टर राईलाई सम्मान गरेको छ ।

विश्वकपका लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा, एडिन हाजार्ड बने कप्तान

विश्वकपका लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा, एडिन हाजार्ड बने कप्तान

काठमाडौं, जेठ ८ । फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

सन्दीप लामिछानेको चर्चासँगै परिवार पनि दंग

सन्दीप लामिछानेको चर्चासँगै परिवार पनि दंग

नारायण अधिकारी/ चितवन, जेठ ८ । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जालमात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने ।

स्पेनका चर्चित खेलाडी विश्वकपका लागि टिममा परेनन्, यस्तो छ २३ जनाको टोली

स्पेनका चर्चित खेलाडी विश्वकपका लागि टिममा परेनन्, यस्तो छ २३ जनाको टोली

काठमाडौं, जेठ ८ । रुसमा अर्को महिना सुरु हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोली घोषणा गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework