लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

आर्मी अब्बल, सशस्त्र ७० रनले पराजित

आर्मी अब्बल, सशस्त्र ७० रनले पराजित

काठमाडौं, जेठ २२ । त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण सुरु

नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण सुरु

नेपालगन्ज, जेठ २२ । नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण बाँकेको खजुरामा सुरु भएको छ ।

रफाइल नदाल दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वाटरफाइनलमा

रफाइल नदाल दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वाटरफाइनलमा

काठमाडौं, जेठ २२ । स्पेनिस टेनिस खेलाडी रफाइल नदाल वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

विश्वकप लागि जर्मनीको अन्तिम टोली घोषणा, लेरोए साने टोलीमा अटाएनन्

विश्वकप लागि जर्मनीको अन्तिम टोली घोषणा, लेरोए साने टोलीमा अटाएनन्

काठमाडौं, जेठ २२ । साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ ।

सशस्त्र प्रहरी र प्रदेश–५ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

सशस्त्र प्रहरी र प्रदेश–५ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं, जेठ २१ । सशस्त्र प्रहरी र प्रदेश नम्बर–५ प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

‘सुरक्षा थ्रेट’ पछि रोनाल्डोले राखे बलवान अंगरक्षक

‘सुरक्षा थ्रेट’ पछि रोनाल्डोले राखे बलवान अंगरक्षक

काठमाडौं, जेठ २१ । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो सुरक्षाका लागि एक पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त गरेका छन् ।

ब्राजिलले क्रोएसियालाई हरायो, स्पेन स्विट्जरल्याण्डसँग रोकियो

ब्राजिलले क्रोएसियालाई हरायो, स्पेन स्विट्जरल्याण्डसँग रोकियो

काठमाडौं, जेठ २१ । विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी छ ।

अन्नपूर्ण म्याराथनमा आर्मीको बर्चश्व, हरिकुमार रिमाल बने प्रथम

अन्नपूर्ण म्याराथनमा आर्मीको बर्चश्व, हरिकुमार रिमाल बने प्रथम

पोखरा, जेठ २० । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् ।

फ्रेन्च ओपन टेनिस : शीर्ष वरियताका नदाल तेस्रो चरणमा

फ्रेन्च ओपन टेनिस : शीर्ष वरियताका नदाल तेस्रो चरणमा

काठमाडौं, जेठ २० । शीर्ष वरियताका स्पेनिस खेलाडी रफाईल नदाल फ्रेन्च ओपन टेनिसको प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अष्ट्रियाद्वारा जर्मनी पराजित

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अष्ट्रियाद्वारा जर्मनी पराजित

काठमाडौं, जेठ २० । विश्वकप फुटबल सुरु हुन अब ११ दिनमात्रै बाँकी छ । रुसका विभिन्न १० रंगशालामा हुने विश्वकपका लागि अहिले सबै ३२ टोली अन्तिम तयारीमा व्यस्त छन् ।

सशस्त्रको लगातार दोस्रो जित, प्रदेश–१ बाहिरियो

सशस्त्रको लगातार दोस्रो जित, प्रदेश–१ बाहिरियो

काठमाडौं, जेठ १९ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework