लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

विश्वकप ट्वेन्टी–२० क्रिकेटमा वेष्ट इंडीजको लगातार दोस्रो जित

विश्वकप ट्वेन्टी–२० क्रिकेटमा वेष्ट इंडीजको लगातार दोस्रो जित

भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा वेष्ट इंडीजले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा इंग्लण्डलाई पराजित गरेको वेष्ट इंडीजले आइतबार राती सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हरायो ।

भारतसँग पाकिस्तान पराजित, युवराज र विराट कोहली चम्किए

भारतसँग पाकिस्तान पराजित, युवराज र विराट कोहली चम्किए

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । वर्षाको कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।

बार्सिलोनालाई जिताउन ‘स्टार खेलाडी’को सानदार गोल

बार्सिलोनालाई जिताउन ‘स्टार खेलाडी’को सानदार गोल

काठमाडौं, चैत ४ । बार्सिलोना र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बुधबार राती भएका प्रि क्वाटरफाईनल दोस्रो लेगका खेलहरुमा सहज जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा ठाँउ बनाएका हुन् ।

 म्यानचेस्टर सिटी क्वाटरफाईनलमा प्रवेश

म्यानचेस्टर सिटी क्वाटरफाईनलमा प्रवेश

इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटी पहिलो पटक युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गतको खेलमा युक्रेनको डाईनामो किभलाई समग्रमा ३–१ ले हराउँदै म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेको हो । मंगलबार राति भएको दोस्रो लेगको खेलमा सिटीलाई डाईनामो किभले गोलरहित बराबरीमा रोक्यो । तर पहिलो लेगको खेलमा हात पारेको ३–१ को जितको मद्दतले सिटी क्वाटरफाइनलमा पुगेको हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework