लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

श्रीलंकालाई हराउँदै इङ्गल्याण्ड सेमिफाईनलमा, म्याथ्युजले गरे उत्कृष्ट प्रदर्शन

श्रीलंकालाई हराउँदै इङ्गल्याण्ड सेमिफाईनलमा, म्याथ्युजले गरे उत्कृष्ट प्रदर्शन

भारतको नयाँ दिल्लीमा शनिकार राति भएको खेलमा इंग्लण्डले श्रीलंकालाई १० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको इंग्लण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी

म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी

इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार रातिका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी भएका छन् । उपाधि दावेदारीमा रहेको टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३-० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा क्रिश्चियन एरिक्सनले एक गोल गरे ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework