लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

ब्राजिलका पूर्वफुटबलर पेले भन्छन्– ब्राजिलले विश्वकप जित्ने विश्वास छैन

ब्राजिलका पूर्वफुटबलर पेले भन्छन्– ब्राजिलले विश्वकप जित्ने विश्वास छैन

साउ पाउलो, जेठ २५ । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ ।

विश्वकप अभ्यास म्याच : इंग्ल्याण्ड र पोर्चुगल विजयी

विश्वकप अभ्यास म्याच : इंग्ल्याण्ड र पोर्चुगल विजयी

काठमाडौं, जेठ २५ । विश्वकप फुटबलको तयारीस्वरुप खेलिएका मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्ड र पोर्चुगल विजयी भएका छन् ।

फ्रेन्च ओपन टेनिसको उपाधिका लागि स्लोआनी र सिमोना भिड्ने

फ्रेन्च ओपन टेनिसको उपाधिका लागि स्लोआनी र सिमोना भिड्ने

काठमाडौं, जेठ २५ । फ्रेन्च ओपन टेनिसको महिलातर्फ अमेरिकाकी स्लोआनी स्टेफेन्स र रोमानियाकी सिमोना हालेप उपाधिका लागि भिड्ने भएका छन् ।

लालबन्दी गोल्डकपमा आयोजक सर्लाही–११ उद्घाटन खेलमै स्तब्ध

लालबन्दी गोल्डकपमा आयोजक सर्लाही–११ उद्घाटन खेलमै स्तब्ध

प्रकाश मैनाली (इमेज): सर्लाही, जेठ २४ । सर्लाहीमा बिहीबारदेखि लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करण सुरु भएको छ ।

‘म्याच फिक्सिङ’का आरोपी सागर थापासहित पाँचजनाले पाए सफाइ

‘म्याच फिक्सिङ’का आरोपी सागर थापासहित पाँचजनाले पाए सफाइ

काठमाडौं, जेठ २४ । ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका पाँचजनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विश्वकपको तयारीः बेल्जियमद्वारा ईजिप्ट पराजित, नर्वेसँग हार्‍यो पानामा

विश्वकपको तयारीः बेल्जियमद्वारा ईजिप्ट पराजित, नर्वेसँग हार्‍यो पानामा

काठमाडौं, जेठ २४ । विश्वकप फुटबलको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा बेल्जियमले ईजिप्टलाई ३-० ले हराएको छ ।

रफाईल नदाल र डिएगो स्वार्जम्यानबीचको खेल वर्षाको कारण रोकियो

रफाईल नदाल र डिएगो स्वार्जम्यानबीचको खेल वर्षाको कारण रोकियो

काठमाडौं, जेठ २४ । फ्रेन्च ओपन टेनिसअन्तर्गत स्पेनिस खेलाडी रफाईल नदाल र अर्जेन्टिनाका डिएगो स्वार्जम्यानवीचको खेल वर्षाको कारण बिचमै रोकिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा, पुलिसको भिडन्त सशस्त्रसँग

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा, पुलिसको भिडन्त सशस्त्रसँग

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

रुसी राष्ट्रपति समेत यी ‘बर्ल्ड कप गर्ल’का प्रशंसक, उनी भन्छिन् ‘म मेस्सीको प्रशंसक’

रुसी राष्ट्रपति समेत यी ‘बर्ल्ड कप गर्ल’का प्रशंसक, उनी भन्छिन् ‘म मेस्सीको प्रशंसक’

मस्को, जेठ २३ । मौसमको आधारमा रुस ठण्डा मुलुक हो तर अहिले विश्वकप फुटबलको गर्मीले यो मुलुक तातेको छ ।

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द, यस्तो छ कारण

अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द, यस्तो छ कारण

काठमाडौं, जेठ २३ । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework