लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

बजेट व्यावहारिक : प्रधानमन्त्री

बजेट व्यावहारिक : प्रधानमन्त्री

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत् गरेको बजेट ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने गरी आएको बताएका छन् ।

जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउनुहोसः सभापति देउवा

जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउनुहोसः सभापति देउवा

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको पक्षमा काम गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

नेकपाले दल दर्ताका लागि आवश्यक कागजात आयोगमा बुझायो

नेकपाले दल दर्ताका लागि आवश्यक कागजात आयोगमा बुझायो

काठमाडौं, जेठ १४ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात बुझाएको छ ।

विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने

विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने

काठमाडौं, जेठ १४ । कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसर पारेर विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् ।

‘काँठे पुँजीवाद’ अन्त्यका लागि नयाँ नेतृत्व आवश्यक : बाबुराम

‘काँठे पुँजीवाद’ अन्त्यका लागि नयाँ नेतृत्व आवश्यक : बाबुराम

काठमाडौं, जेठ १४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘काँठे पुँजीवाद’ अन्त्यका लागि नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा

गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा

पूर्णप्रसाद मिश्र (रासस): काठमाडौं, जेठ १४ । सात वर्षअघि निर्माण सुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ ।

नेकपा र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति, सरकारमा फोरम सहभागी हुने

नेकपा र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति, सरकारमा फोरम सहभागी हुने

काठमाडौं, जेठ १४ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ ।

नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लियो

जनकपुर, जेठ १४ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि सधैं तयार छौंः अध्यक्ष दाहाल

प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि सधैं तयार छौंः अध्यक्ष दाहाल

काठमाडौं, जेठ १३ । नेपाल कम्युष्टी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि कम्युनिष्ट पार्टी सधैं तयार रहेको बताएका छन् ।

नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस र राजपा विपक्षमा

नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस र राजपा विपक्षमा

काठमाडौं, जेठ १३ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।

ओलीले भने– सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने भनेको छैन

ओलीले भने– सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने भनेको छैन

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भव हुने र सम्भव बनाउनुपर्ने विषयमात्रै सरकारको नीति तथा कार्यक्रममा समेटिएको दाबी गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework