लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

बालकृष्ण ढुंगेल रिहाइका विषयमा कांग्रेसको आलोचना कानुनसम्मत छैन : प्रधानमन्त्री

बालकृष्ण ढुंगेल रिहाइका विषयमा कांग्रेसको आलोचना कानुनसम्मत छैन : प्रधानमन्त्री

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानुनअनुसार चल्ने देशमा कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन् ।

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौं, जेठ १६ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई चयन गरिएको छ ।

मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

बुटवल, जेठ १६ । प्रदेश नम्बर–५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

ढुंगेललाई माफी दिने निर्णयप्रति कांग्रेसको आपत्ति, बजेटमा १४ बुँदे असहमति

ढुंगेललाई माफी दिने निर्णयप्रति कांग्रेसको आपत्ति, बजेटमा १४ बुँदे असहमति

काठमाडौं, जेठ १६ । नेपाली कांग्रेसले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

‘बजेट संघीयता कार्यान्वयनको मर्मविपरीत’, यस्तो छ कांग्रेसको टिप्पणी

‘बजेट संघीयता कार्यान्वयनको मर्मविपरीत’, यस्तो छ कांग्रेसको टिप्पणी

काठमाडौं, जेठ १६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट संघीयता कार्यान्वयनउन्मुख नभएको टिप्पणी गरेको छ ।

काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ओलीद्वारा कार्यपत्र प्रस्तुत

काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ओलीद्वारा कार्यपत्र प्रस्तुत

काठमाडौं, जेठ १६ । विश्व कम्युनिष्ट आन्दोलनका विचारक कार्ल मार्क्स जन्मिएको २०० वर्ष पूरा भएको अवसरमा बुधबारदेखि काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

बजेटबारे पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

बजेटबारे पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ १६ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

नेविसंघको नग्न प्रदर्शन

नेविसंघको नग्न प्रदर्शन

काठमाडौं, जेठ १५ । नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै मंगलबार कपडा खोलेर (नग्न) प्रदर्शन गरेको छ ।

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति

काठमाडौं, जेठ १५ । प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी–मिनाहाको निर्णय फिर्ता लिन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

बजेट कार्यान्वयन हुन कठिन : देउवा

बजेट कार्यान्वयन हुन कठिन : देउवा

काठमाडौं, जेठ १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत् गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework