लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

उपेन्द्र यादव स्वास्थ्यमन्त्री बने

उपेन्द्र यादव स्वास्थ्यमन्त्री बने

काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।

सांसदले सोधे–‘ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?’

सांसदले सोधे–‘ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?’

काठमाडौं, जेठ १८ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा पनि आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल जारी छ ।

सिण्डिकेट अन्त्य गर्ने दिशामा सरकारले कसैसँग सम्झौता गर्दैन : गृहमन्त्री थापा

सिण्डिकेट अन्त्य गर्ने दिशामा सरकारले कसैसँग सम्झौता गर्दैन : गृहमन्त्री थापा

विराटनगर, जेठ १८ । गृहमन्त्री रामबहादुर थापाले मुलुकका विभिन्न क्षेत्रमा मौलाएको सिण्डिकेट अन्त्य गर्ने दिशामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौं, जेठ १८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् ।

नेकपाका अध्यक्षद्वयबाट पहिलोपटक अन्तरपार्टी निर्देशन, स्थायी कमिटीमा को–को ?

नेकपाका अध्यक्षद्वयबाट पहिलोपटक अन्तरपार्टी निर्देशन, स्थायी कमिटीमा को–को ?

प्रकाश सिलवाल (रासस): काठमाडौं, जेठ १७ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबाट पहिलोपटक लिखितरुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ ।

संघीय फोरमले मन्त्रीको नाम टुंग्याउन सकेन

संघीय फोरमले मन्त्रीको नाम टुंग्याउन सकेन

काठमाडौं, जेठ १७ । दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरम नेपालले चाँडो मन्त्रीको नाम टुंग्याउने भएको छ ।

कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याएरमात्र विश्राम लिन्छु : देउवा

कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याएरमात्र विश्राम लिन्छु : देउवा

पोखरा, जेठ १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याएरमात्र आफूले विश्राम लिने बताएका छन् ।

सत्तारुढ दलकै सांसदले भने–‘४ करोड चाहिँदैन’ (भिडियो)

सत्तारुढ दलकै सांसदले भने–‘४ करोड चाहिँदैन’ (भिडियो)

काठमाडौं, जेठ १७ । बजेटमा सांसदहरुलाई क्षेत्र विकास कोषका लागि ४–४ करोड रुपैयाँ दिने घोषणाको सर्वत्र आलोचना भइरहेको बेला सत्तारुढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले ४ करोड नचाहिएको बताएका छन् ।

राष्ट्रियसभामा बजेटमाथि छलफल, ‘बजेट बौद्धिक ठगीकारुपमा आयो’

राष्ट्रियसभामा बजेटमाथि छलफल, ‘बजेट बौद्धिक ठगीकारुपमा आयो’

काठमाडौं, जेठ १७ । आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्तापक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले भने कार्यान्वयनमुखी नभएको संज्ञा दिएका छन् ।

तस्कर र भ्रष्टाचारी नेपालको विकासमा बाधक हुन् : गृहमन्त्री थापा

तस्कर र भ्रष्टाचारी नेपालको विकासमा बाधक हुन् : गृहमन्त्री थापा

चितवन, जेठ १७ । गृहमन्त्री रामबहादुर थापाले श्रम नगरी अकुत सम्पत्ति आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गरेर भ्रष्टाचार गर्ने तस्कर तथा भ्रष्टाचारी नेपालको विकासमा बाधक भएको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework