लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

खुमबहादुरले कांग्रेसमार्फत ‘हिन्दुराष्ट्र’ को अभियान चलाउने

खुमबहादुरले कांग्रेसमार्फत ‘हिन्दुराष्ट्र’ को अभियान चलाउने

नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले नयाँ संविधानमा धर्म निरपेक्षता जबरजस्ती थोपरिएको बताएका छन् । बुधबार राती विविसी नेपाली सेवासँग कुराकानी गर्दै उनले अब कांग्रेसको केन्द्रीय बैठकमार्फत हिन्दु राष्ट्र निर्माणको एजेन्डालाई प्राथमिकताका साथ उठाउने बताए ।

कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा

कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुभकामना तथा बधाई दिन राजधानीमा गरेको कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले आफ्नै दलको नेतृत्वले जारी गरेको संविधान कार्यान्वयनमा ल्याउनु आफ्नो पहिलो प्राथमिता भएको बताए ।

चीनसँग व्यापारिक सम्झौता गर्न चुुरे भावरको सुझाव

चीनसँग व्यापारिक सम्झौता गर्न चुुरे भावरको सुझाव

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन आयातका साथै अन्य व्यापारिक सम्झौता गर्न सुझाव दिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework