लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छः नेता लेखक

काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छः नेता लेखक

बाजुरा, जेठ २० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताएका छन् ।

सरकारसँग अवसर र चुनौतीका चाङ, कांग्रेस सशंकित (भिडियो रिपोर्ट)

सरकारसँग अवसर र चुनौतीका चाङ, कांग्रेस सशंकित (भिडियो रिपोर्ट)

अक्कल कुँवर/भरत केसी (इमेज): काठमाडौं, जेठ १९ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएसँगै वर्तमान सरकारसँग दुईतिहाइभन्दा बढी सांसदको समर्थन जुटेको छ ।

कम्युनिस्ट एक भइसके, कांग्रेस अब सच्चिनुपर्छ : सिटौला

कम्युनिस्ट एक भइसके, कांग्रेस अब सच्चिनुपर्छ : सिटौला

चितवन, जेठ १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिस्टहरु एक भइसकेकाले अब कांग्रेस सच्चिनुपर्ने बताएका छन् ।

कांग्रेसले सडकमा चक्काजाम र सदनमा हो–हल्ला गर्दैन : शर्मा

कांग्रेसले सडकमा चक्काजाम र सदनमा हो–हल्ला गर्दैन : शर्मा

दाङ, जेठ १९ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमुना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

मेरो वरीयता तोक्नेहरुले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझेका छैनन् : वरिष्ठ नेता खनाल

मेरो वरीयता तोक्नेहरुले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझेका छैनन् : वरिष्ठ नेता खनाल

काठमाडौं, जेठ १९ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको प्रष्ट पारेका छन् ।

संघीय सांसदको कार्य कानून निर्माण गर्ने होः मन्त्री पण्डित

संघीय सांसदको कार्य कानून निर्माण गर्ने होः मन्त्री पण्डित

विराटनगर, जेठ १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताएका छन् ।

उपप्रधानमन्त्री यादवद्वारा पदभारग्रहण

उपप्रधानमन्त्री यादवद्वारा पदभारग्रहण

काठमाडौं, जेठ १८ । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपेन्द्र यादव र ईश्वर पोखरेल उपप्रधानमन्त्री, बाँस्कोटा मन्त्रीमा बढुवा, लिए शपथ

उपेन्द्र यादव र ईश्वर पोखरेल उपप्रधानमन्त्री, बाँस्कोटा मन्त्रीमा बढुवा, लिए शपथ

काठमाडौं, जेठ १८ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिर्‍यो : देउवा

प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिर्‍यो : देउवा

पोखरा, जेठ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिरेको’ आरोप लगाएका छन् ।

नेतृत्वको अक्षमताका कारण कांग्रेसको हार : गुरुङ

नेतृत्वको अक्षमताका कारण कांग्रेसको हार : गुरुङ

काठमाडौं, जेठ १८ । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले नेतृत्वको अक्षमताका कारण पार्टीले चुनाव हारेको बताएका छन् ।

बजेटप्रति सत्तापक्षकै सांसदको आलोचना, उखान टुक्का नहुनु सकारात्मक : कार्की (भिडियो)

बजेटप्रति सत्तापक्षकै सांसदको आलोचना, उखान टुक्का नहुनु सकारात्मक : कार्की (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज): काठमाडौं, जेठ १८ । सत्तारुढ दलका सांसदहरुले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार बजेट ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework