लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

कार्यकारी राष्ट्रपतीय प्रणालीका विषयमा सत्तारुढ दलभित्र छलफलै भएको छैन : मन्त्री तामाङ

कार्यकारी राष्ट्रपतीय प्रणालीका विषयमा सत्तारुढ दलभित्र छलफलै भएको छैन : मन्त्री तामाङ

काठमाडौं, जेठ २३ । कानुनमन्त्री शेरबहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति संविधान संशोधनको तहमा छलफल नभएको बताएका छन् ।

कांग्रेसबाट राष्ट्रियसभामा सांसद पाण्डे दलको नेतामा मनोनीत

कांग्रेसबाट राष्ट्रियसभामा सांसद पाण्डे दलको नेतामा मनोनीत

काठमाडौं, जेठ २३ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनीत भएका छन् ।

यसकारण अझै बन्न सकेन प्रतिनिधिसभा कार्यसन्चालन नियमावली (भिडियो)

यसकारण अझै बन्न सकेन प्रतिनिधिसभा कार्यसन्चालन नियमावली (भिडियो)

अक्कल कुँवर/नवीन स्थापित/दिलिप पोखरेल (इमेज): काठमाडौं, जेठ २२ । सत्तारुढ र प्रतिपक्षी दलबीचको विवादले प्रतिनिधिसभा कार्यसन्चालन नियमावली अझै बन्न सकेको छैन ।

विखन्डनकारी र हिंसा भड्काउनेलाई कारबाही : प्रधानमन्त्री

विखन्डनकारी र हिंसा भड्काउनेलाई कारबाही : प्रधानमन्त्री

हेटौंडा, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखन्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोसिस गरिरहेको तर अटेर गरी अघि बढेमा कडा कारबाही गर्ने दृढता व्यक्त गरेका छन् ।

सरकार संघीयताप्रति गम्भीर भएन : शर्मा

सरकार संघीयताप्रति गम्भीर भएन : शर्मा

रुकुम, जेठ २१ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी माग, ‘दलित भएकै कारण कोठा पाइँन’

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी माग, ‘दलित भएकै कारण कोठा पाइँन’

काठमाडौं जेठ २१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

विनियोजन विधेयक पारित

विनियोजन विधेयक पारित

काठमाडौं, जेठ २१ । प्रतिनिधिसभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गर्‍यो ।

‘एकाधिकार अन्त्य भएपनि भ्रष्टाचार यथावत्’

‘एकाधिकार अन्त्य भएपनि भ्रष्टाचार यथावत्’

काठमाडौं, जेठ २१ । प्रतिनिधिसभाको सोमबारको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भएपनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताइन् ।

मूल्यवृद्धिको विरोधमा प्रदर्शन

मूल्यवृद्धिको विरोधमा प्रदर्शन

स्याङ्जा, जेठ २१ । स्याङ्जामा नेविसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

नेकपा र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुन्छ : अध्यक्ष दाहाल

नेकपा र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुन्छ : अध्यक्ष दाहाल

पोखरा, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने दाबी गरेका छन् ।

नेपालमा संघीयताको प्रयोग गलत तरिकाले भईरहेको छः सीपी गजुरेल

नेपालमा संघीयताको प्रयोग गलत तरिकाले भईरहेको छः सीपी गजुरेल

काठमाडौं, जेठ २० । देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक नेता सीपी गजुरेलले संघीयताले नेपाललाई कमजोर बनाउने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework