लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, संसद नियमावली पेश हुने

प्रतिनिधिसभा बैठक बस्दै, संसद नियमावली पेश हुने

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ ।

प्रदेश–२ को सरकारलाई दिएको समर्थन कायमै : राजपा

प्रदेश–२ को सरकारलाई दिएको समर्थन कायमै : राजपा

काठमाडौं, जेठ २४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नम्बर–२ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पस्ट पारेको छ ।

नेकपाको संगठनात्मक संरचना निर्माण हुँदै

नेकपाको संगठनात्मक संरचना निर्माण हुँदै

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज): काठमाडौं, जेठ २४ । गत जेठ ३ गते दुई पार्टी एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संगठनात्मक संरचना एकीकरणको प्रक्रियामा छ ।

संसद नियमावली ल्याउन ‘दबाब’ (भिडियो)

संसद नियमावली ल्याउन ‘दबाब’ (भिडियो)

सरोज अधिकारी/उत्तम मानन्धर (इमेज): काठमाडौं, जेठ २४ । प्रतिनिधिसभा नियमावली संसदबाट पारित नहुँदा संवैधानिक निकायहरुमा हुने नियुक्ति प्रभावित त भएकै छन्, सरकारको काम–कारबाही, अनुगमन तथा मूल्यांकन गर्ने संसदीय समितिहरुसमेत बन्न सकेका छैनन् ।

नेकपालाई दर्ता प्रमाणपत्र दिइयो, ‘महाधिवेशनपछि ३३ प्रतिशत महिला’

नेकपालाई दर्ता प्रमाणपत्र दिइयो, ‘महाधिवेशनपछि ३३ प्रतिशत महिला’

काठमाडौं, जेठ २४ । निर्वाचन आयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)लाई दल दर्ताको प्रमाणपत्र दिएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागाइँ र खड्का मनोनीत

कांग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागाइँ र खड्का मनोनीत

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लमजुङ), शिवप्रसाद हुमागाइँ (काभ्रे) र शीला शर्मा खड्का (दाङ)लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैनः सभापति देउवा

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैनः सभापति देउवा

भक्तपुर, जेठ २४ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकताको सम्भावना छैन : उपेन्द्र यादव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकताको सम्भावना छैन : उपेन्द्र यादव

काठमाडौं, जेठ २४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरणको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता

काठमाडौं, जेठ २३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा बुधबार दर्ता भएको छ ।

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो, पीडितले न्याय पाएनन्

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो, पीडितले न्याय पाएनन्

काठमाडौं, जेठ २३ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रीबाहक बसमा विद्युतीय धराप विस्फोट गराएको बुधबार १३ वर्ष भएपनि पीडितले अझै न्याय पाएका छैनन् ।

‘प्रदेश–२ को फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौं’

‘प्रदेश–२ को फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौं’

काठमाडौं, जेठ २३ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनीष सुमनले प्रदेश नम्बर–२ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework