लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित

‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित

काठमाडौं, जेठ २६ । साहित्यकार डी.बी परियारले सम्पादन गरेको पुस्तक ‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ शनिबार विमोचन गरिएको छ ।

सरकार अधिनायकवादतर्फ उन्मुख : देउवा

सरकार अधिनायकवादतर्फ उन्मुख : देउवा

टेकराज अवस्थी (इमेज): डडेल्धुरा, जेठ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार एकदलीय सर्वसत्तावादी शैलीबाट अघि बढेको आरोप लगाएका छन् ।

शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी

शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी

काठमाडौं, जेठ २६ । सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले संसद नियमावली संविधान र जनताको भावनाअनुरुप नै भएको जिकिर गरेका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनसक्छ : उपप्रधानमन्त्री यादव

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनसक्छ : उपप्रधानमन्त्री यादव

प्रदीप पौडेल (इमेज): पोखरा, जेठ २६ गते । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कम्युनिस्ट पार्टीले चाहे नेपालमा संविधान संशोधनमार्फत् प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आउनसक्ने बताएका छन् ।

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

काठमाडौं, जेठ २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन् ।

कांग्रेसले हालत प्रजापरिषद्कैजस्तो हुनसक्छ : कमल थापा

कांग्रेसले हालत प्रजापरिषद्कैजस्तो हुनसक्छ : कमल थापा

सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता, प्रजातन्त्रको रक्षा र हिन्दूराज्य पुनःस्थापनाको नारालाई अघि बढाउन नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभा नियमावलीमा यस्तो छ व्यवस्था (भिडियो)

प्रतिनिधिसभा नियमावलीमा यस्तो छ व्यवस्था (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज): काठमाडौं, जेठ २५ । अन्ततः नियमावली मस्यौदा समितिले राखेको प्रवाधानसहितकै प्रतिनिधिसभा नियमावली २०७५ पारित भएको छ ।

अन्तर्घातीहरुलाई सफाया गरिन्छ, ओली सरकार भारतीय लम्पसारवादी : देउवा

अन्तर्घातीहरुलाई सफाया गरिन्छ, ओली सरकार भारतीय लम्पसारवादी : देउवा

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका क्रियाशील सदस्यहरुलेसमेत अन्तर्घात गर्दा कांग्रेस तेस्रो हुन पुगेको बताएका छन् ।

प्रतिनिधिसभा नियमावली पारित, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

प्रतिनिधिसभा नियमावली पारित, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘प्रतिनिधिसभा नियमावली २०७५’लाई बहुमतले पारित गरेको छ ।

सहमतिमै नियमावली पारित गरिने

सहमतिमै नियमावली पारित गरिने

काठमाडौं, जेठ २५ । ‘प्रतिनिधिसभा नियमावली २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत् गरिएको छ ।

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework