लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

एकीकरण र तालमेलको फगत हल्ला

एकीकरण र तालमेलको फगत हल्ला

-हरिविनोद अधिकारी:.. नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बिचमा आगामी निर्वाचनहरुका लागि उम्मेदवार तालमेलको कुरासँगै दुबै दलहरुको एकीकरणसम्मको कुरा बाहिर आएको छ । फुट्नु भन्दा जुट्नु अत्यन्त राम्रो हो र झन एउटै बिचारका आधारमा खोलिएका दलहरु मिल्नु त समय, श्रम र सिपको समेत संचय गर्नु हो । अनि नेपाली सञ्चार माध्यमहरु र राजनीतिक वृत्तमा यसलाई महान तरङ्गको रुपमा लिइएको देखियो एकातिर भने माओबादीभित्र पनि यसले एकीकरण र अनेकीकरणको भाँडभैलो निम्त्याउने सम्भावना देखियो । मात्र छलफलको क्रममा ।

के आध्यात्मिकता कठिन विषय हो ?

के आध्यात्मिकता कठिन विषय हो ?

-आदित्यमान श्रेष्ठ:.. आध्यात्मिकता पूर्वीय संस्कृतिको मुल मन्त्र मानिन्छ । नेपाली संस्कृतिको पनि एक गुह्य भाग मानिन्छ । मनुष्य जीवन सफल बनाउने एउटा बलियो जग मानिन्छ । सुखी जीवनको साधन मानिन्छ । आज नेपालको बागडोर आध्यामिकतामा विश्वास नगर्ने भौतिकवादीहरुको हाथमा परेकोले देशको बेथिति र अधोगति भएको भनेर पनि मानिन्छ । त्यसकारण यसको वास्तविक कुरा बुझ्नु आवश्यक मानिएको हो ।

दसैं : चाड एक, प्रभाव अनेक

दसैं : चाड एक, प्रभाव अनेक

पेशल आचार्य/ केटाकेटी उमेर भएकाहरूलाई दसैँ ढिलो आएको र आफ्नो व्यवहार आफैँले टार्ने पुर्‍याउनेहरूलाई चाहिँ दसैँ छिटोछिटो आएको भान हुन्छ, कुरो त्यसो भने होइन । सबैका लागि समय उही र एकैनाशले चलायमान छ । हुन त यसो भनिरहँदा दसैँ महिना र ऋतु चक्रमा उही साल, सम्वत्सर, महिना तथा ऋतुमै मात्र आएको अनि गएको छ । हामीमध्ये कसैलाई ढिलो र कसैलाई चाँडोजस्तो भान भएको मात्र हो ।

राष्ट्रपति निर्बाचन: अमेरिका भन्दा नेपाल कति लोकतान्त्रिक ?

राष्ट्रपति निर्बाचन: अमेरिका भन्दा नेपाल कति लोकतान्त्रिक ?

-लाओस राई:...गणतन्त्र नेपालको पहिलो र दोस्रो राष्ट्रपतिको निर्वाचन पुरानै (संसदीय प्रधानमन्त्रीको) प्रक्रियाद्धारा नै भयो । त्यसमा नौलो भने भएन । सबै कारणहरु संक्रमणकालिन समय भएको हुँदा नयाँ प्रणाली अपनाउनु सकिने संभावना पनि थिएन ।

महाभारतकी कुन्ती-१९

महाभारतकी कुन्ती-१९

हरिविनोद अधिकारी:....बर्बरिक-मेरो पनाति, मेरो र वायुको पनाति, हिडिम्बा र भीमको नाति अनि मौरबीको छोरो । मौरबी भनेकी अहिल्यावती, नागकन्या । मेरो पहिलो नाति घटोत्कच र नागकन्या अहिल्यावतीको छोरो । बालककाल देखि नै वीर र क्षमतावान थियो रे । भन्थे- हाम्रो परिवारको विवादका कारणले भएको विश्वयुद्धमा त्यत्तिको विशिष्ट क्षमताको लडाकु कोही पनि थिएन रे । मेरो दुर्भाग्य, मैले उसको क्षमता सुन्नमात्र पाएँ, देख्न पाइन । उसको क्षमता कस्तो थियो रे भने उसले साँच्चै आफ्नो मन लगाएर र भगवती साक्षी राखेर वाण साधना गरेको भए हाम्रो पारिवारिक युद्धको परिणाम अर्कै हुन सक्थ्यो रे । कस्तो हुन्थ्यो भन्ने कल्पना मात्र रह्यो, यस्तै हुन्थ्यो भन्नका लागि उसलाई पनि युद्धमा सहभागी गराउने सक्नुपथ्र्यो होला ।

नेपाली संस्कृति र धार्मिक, ऐतिहासिक पहिचान

नेपाली संस्कृति र धार्मिक, ऐतिहासिक पहिचान

आदित्यमान श्रेष्ठ/ नेपालको संस्कृति समन्वयात्मक भएको धेरै विद्वानहरु मान्दछन् । यो एउटा सम्मिश्रित संस्कृति भएको पनि स्वीकार गर्दछन् । तर त्यो सम्मिश्रण के हो भत्रेमा विभित्र मत पाइन्छन् ।

आर्थिक मानव र टाट पल्टिएको देश

आर्थिक मानव र टाट पल्टिएको देश

-लाओस राई:... सन् १७७६ पछी पुंजीबादको पिता मानिने आदम स्मिथले आर्थिक मानवको कल्पना गर्दै सम्पूर्ण मानबीय कार्य र क्रियाकलापलाई केवल धनको आर्जन र संचयको रुपमा ब्याख्या गरे । धन कमाउन र संकलन गर्न मात्र मानिसको प्रमुख ध्येय हो भन्ने मान्यतालाई जोड दिंदै उनले मान्छे केवल धनको निमित्त जन्मिएको र धन नै सबथोक हो भन्ने एक पक्षिय बिचारको प्रचार गरे । त्यसको ठिक बिपरित सन् १८४८ पछी साम्यवादी दार्शनिक काल मार्क्सले सम्पतिको समान बितरण र सम्पतिको स्वमित्व राज्यमा निहित हुनुपर्छ । त्यसको प्राप्ति भनेको नै वर्गसंघर्ष द्वारा हुन्छ । त्यसैको माध्यमले समाजमा पूर्ण साम्यबादको उदय हुन्छ । जसलाई बिश्व सर्बहारा वर्ग र मजदुरहरुको संघर्षले मात्र सफल गर्न सक्दछ । यो नै सर्बहारा बर्गको अधिनायकत्व हो भन्ने संघर्षमय सिद्दान्त स्थापित गरे ।

ओठ र कोटमा टल्कने झिल्के राष्ट्रवाद हैन, ब्यवहारको कसीमा खोजौं

ओठ र कोटमा टल्कने झिल्के राष्ट्रवाद हैन, ब्यवहारको कसीमा खोजौं

संजिव कार्की/ राष्ट्र, राष्ट्रियता, राष्ट्रवादलाई जो, जसले, जसरी परिभाषित र सिंगारपटार गरे पनि, आकर्षक शब्दावलीमा ब्याख्या, विश्लेषण र उपमा दिए पनि यसको सिधा, सोझो, सटिक र जनजनले बुझ्ने परिभाषा, जनबोली भनेको नै देशप्रतिको निष्ठा, प्रेम, देशभक्ति, आफ्नोपन र आफ्नो हुनुको माया हो । आमाको माया देशभक्ति हो । आफु जन्मेको माटोप्रतिको भावनात्मक सम्बन्ध र दायित्व अनि कर्तब्य राष्ट्रप्रेम हो ।

महाभारतकी कुन्ती-१८

महाभारतकी कुन्ती-१८

-हरिविनोद अधिकारी:....भीष्म एउटा अनुपम व्यक्तित्वको उदाहरण । भीष्म पितामह भने पनि , देवव्रत भने पनि , पितामह मात्रै भनेपनि एउटा उदाहरणीय अमर व्यक्तित्व । जसले आफू हार्छु भन्दाभन्दै पनि धर्मयुद्धलाई गति दिनु भयो र मेरा छोराहरुलाई अधिकार दिलाउनु भएको थियो । उहाँको इच्छामृत्यु भएकाले युद्धको अन्त भएर पनि कुरुक्षेत्रको एउटा कुनामा हस्तिनापुरको अभिभावक भएर निश्चिन्त सुतिरहनु भएको थियो ।

देश हार्दैछ, नेता जित्दै छन्

देश हार्दैछ, नेता जित्दै छन्

पेशल आचार्य/ बौद्धिक र नेपालको सामुदायिक शिक्षामा केही गरौं भनेर लागेका शिक्षक नेता लक्ष्मण शर्माले आफ्नो फेसबुक वालमा कडा शब्दमै प्रहार गरेर लेखेका छन्– ‘पहिलो त्रैमासिक परीक्षामा स्थानीय निकायलाई एउटा प्रश्न, के तपाईंहरू शिक्षकलाई यो दसैँ अगाडि दसैँको तलब खुवाउन सक्नु हुन्छ ?’ जवाफ दिन नसकेर गाउँ र नगरका मेयरहरूको नाकमुख सुकेको छ –यतिखेर ।

संकीर्ण जातीयवादको ताप र रापको भुंग्रोमा नेपाल आइडल

संकीर्ण जातीयवादको ताप र रापको भुंग्रोमा नेपाल आइडल

-संजिव कार्की:--- जातीय राजनीतिको कुरुपता प्रतिभा छनोटमा पनि देखिनु सभ्य समाज र आधुनिक मानव समाजको लागि पक्कै पनि अशोभनीय हुनुको पराकाष्ठा हो । राजनीतिको घिनलाग्दो स्वरूप अनि राजनीतिको नाममा मौलाएको संकीर्ण जातीयताबाद, क्षेत्रियाताबाद र घृणाबाद नै आजको समाजको विद्रूप प्रहसन र अधोगति र बिग्रदोमतिको परिचायक हो । समुन्नत मानव समाज निर्माणको वाधक र भद्दा मजाक हो । मानव जन्म एउटा संयोग हो । यो संयोग जो कोहीलाई जता ततै मिलेको हुन्छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework