लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

संघीयताको सवालमा नेपाल र स्विटजरल्यान्ड

संघीयताको सवालमा नेपाल र स्विटजरल्यान्ड

-लाओस राई संविधान बनेपछि देश नयाँ युगमा प्रवेश भयो भन्दै दिपावली गरी खुशीयाली मनाएको दुई वर्ष पुगेर तीनमा हिड्दै छ । दुवैखाले संघर्ष (शान्तिपूर्ण आन्दोलन र विद्रोह) को बलमा निर्मित संबिधान २०७२ अहिले कार्यान्वयनको चरणमा बामे सर्दै छ ।

महाभारतकी कुन्ती-२३

महाभारतकी कुन्ती-२३

-हरिविनोद अधिकारी: अश्वमेध यज्ञको आवश्यकता थियो कि थिएन भन्ने बहस युधिष्ठिरको दरबारमा भएको थियो क्यार । तर मसँग युधिष्ठिरको कुरा जहिले पनि साँझमा हुन्थ्यो । म उसका लागि आमा, सल्लाहकार, राजमाता, जे भने पनि सुटुक्क आएर आफ्ना मनका कुरा भन्ने, मनमा उठेका तनावको र तरङ्गको एउटा लेखाजोखा गर्ने साथी नै थिएँ । म कम बोल्थें तर सबै कुरा धैर्यताका साथ सुन्थें ।

इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम

इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम

-लाओस राई: सानो छँदा बाजेले सुनाउँथे, तिनै कुरा आजसम्म पनि भन्दै हुनुहुन्छ, बार्‍ह छोरा तेर्‍ह नाती बुढाको धोक्रो काँधैमाथि ।’ मतलब जति धेरै छोराछोरी भएपनि सबै काम घर बुढोले गर्नुपर्ने भन्ने अर्थमा । बेलामा नै जिम्मेवारी लिनुपर्छ नत्र छोरो हुनुमा कुनै अर्थ हुन्न भन्ने जस्ता कुरा अझै पनि गर्नु हुन्छ । सानोमा त्यति गहिरो र गम्भीर कुरा बुझ्नै सकिएन, या बुझ्ने प्रयास पनि गरिएन । किनकी पछि नै सिकौंंला जस्तो लाग्दथ्यो । अझै अर्को कुरा पनि भनिरहनु हुन्छ, ‘थोरै भए पुगीसरी धेरै हुँदा गार्‍हो’ । यी दुवै भनाईको अर्थ भने उस्तै उस्तै लाग्छ । सबै जिम्मेवर भएन भने धेरै भएर मात्र केहि हुँदैन भन्ने वा गर्न सकिदैन भन्ने हो ।

‘ग्रीन सिटी’ इलाममा पाहुनालाई रेड कार्पेट

‘ग्रीन सिटी’ इलाममा पाहुनालाई रेड कार्पेट

-खेम अधिकारी: इलाम सदरमुकाम खलंगा स्थापना भएको दुईसय बर्ष पुगेको सन्दर्भमा गर्न लागिएको महोत्सवले सदाबहार पहाडकी रानी इलाम दुलहीझैं सिंगारिएको छ । प्राकृतिक एवं साँस्कृतिक सौन्दर्यताले धपक्कै बलेको इलामलाई महोत्सवले छपक्कै छोपेको छ । आफ्नो मधुमासयुक्त प्रकृतिका छटाहरुले पाहुनाहरुको स्वागत गर्न इलाम पलपल आतुर बनेको छ ।

महाभारतकी कुन्ती-२२

महाभारतकी कुन्ती-२२

हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी देख्छन् र संयमित देख्छन् । छोरा बुहारी वनबास जाँदा पनि जसले वनबास पठायो, उसैको दरबारमा आरामासँग बसेको पनि देख्नेको कमी भएन । तर म कस्ती छु भनेर मलाई मात्र पो थाहा हुन्छ त ? मलाई कति पिर परेको थियो र कसरी भुुसभित्र आगोलाई छोपेर राखेकी थिएँ भनेर मलाईमात्र पो थाहा थियो त । तर जे देख्छन्, त्यही त भन्छन् होला ।

डाक्टर केसी सजायको भागीदार नबन्न, के भगवान हुन् र ?

डाक्टर केसी सजायको भागीदार नबन्न, के भगवान हुन् र ?

-संजिव कार्की:... देशको मूल कानुन र संबिधान भन्दा माथि कोहि छैनन् । कानुनको नजरमा सबै नागरिक समान र एकै हैसियतमा रहनुपर्छ । विधिशास्त्रले कसैलाई नजिक र कसैलाई पर गर्न सुहाउन्न र गर्न मिल्दैन । कानुन नियम र ऐनले तेरो, मेरो र आफु अनि आफ्नो स्वार्थ अनुकुल ब्याख्या विश्लेषण दण्ड र पुरस्कार गर्न हुँदैन यो कानुनको पहिलो र अन्तिम शर्त हो । न्यायिक फैसलामा असहमति जनाउन पाइन्छ । मर्का पर्‍यो भन्न पाइन्छ । तर अस्विकार गर्न र अपमान गर्न पाइन्न । पुनरावेदन गर्न पाइन्छ ,गुनासो राख्न सकिन्छ, म चै मान्दिन भन्न पाइन्न । भलै कतिपय फैसला बिबादित र अशोभनीय नै किन नहुन ? कमजोरी मान्छेले गर्ने हो तर नियत बदनियत र निहितार्थ गरीएको कमजोरी र सामान्य मानवीय भुल फरक कुरा हुन् एकै होइनन् ।

वाम एकता र राजनीतिक संक्रमणकाल अन्त्यबीचको साइनो

वाम एकता र राजनीतिक संक्रमणकाल अन्त्यबीचको साइनो

हरिविनोद अधिकारी/ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपश्चात् वाम गठबन्धनका बीचमा नजानिँदो तरिकाले अविश्वासको बादल मडारिन थालेको आभास पाइएको छ । त्यसैले नेपालमा राजनीतिक संक्रमणकाल अन्त्य हुने सम्भावना निकट भविष्यमा पनि देखिँदैन । यसलाई नकारात्मक सोचको रुपमा लिन त सकिन्छ, वास्तवमा यो सत्य हो । नेपालको तरल राजनीतिक अवस्थाको अन्त्य पहिले सोचिएको थियो—संविधान सभाको निर्वाचन भएपछि अन्त्य हुन्छ । तर भएन ।

‘लाजनीति’का कुरूप चित्रहरू

‘लाजनीति’का कुरूप चित्रहरू

पेशल आचार्य/ राजनीतिबाट जबजब नीति हराउँदै जान्छ अनि त्यो ‘लाजनीति’ बन्छ । बिहारमा कुनै बेला एकछत्र राज गर्ने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव अहिले पुलिस खोरमा बन्द छन् । उनले गरेको अरबौं रूपैयाँको दाना घोटाला काण्डमा केन्द्रीय अनुसन्धान विभागको विशेष अदालतले हालै साढे तीन वर्ष जेल सजाय तोकेको छ । सन् ९० को दशकमा भएको भनिएको चाइवासा भण्डार घोटालामा जालसाझी गरेर करिब ३७ करोड ७० लाख घोटाला भएको थियो ।

नवराज सिलवाललाई खुल्ला पत्र

नवराज सिलवाललाई खुल्ला पत्र

तपाईलाई जब तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको ( कांग्रेससँग हल बाधेको) सरकारले प्रहरी प्रमुख बन्न नदिएर अपमानित गर्‍यो त्यसको बदला तपाई राजीनामा दिएर जसरी प्रहरी सेवा छोडेर बाहिर आउनु भयो त्यतिबेला थोरैले मात्र सरकारको प्रतिरक्षा गरे । धेरैले तपाईको पक्षमा आवाज बुलुन्द गरे । सडकमा बोले, सदनमा बोले , सार्वजनिक मन्चमा बोले । संचार माध्यममा लेखे, सामाजिक संजालको भित्तो भरे ।

प्रदेश राजधानीको आन्दोलन, औचित्य र अनुरोध

प्रदेश राजधानीको आन्दोलन, औचित्य र अनुरोध

-केके मानन्धर: राजनीति हो, रणनीतिक प्रस्तुति जायज छ । तर अस्थायी राजधानीको मुकाम विषयमा चर्किएको आन्दोलन बेतुक जस्तै छ । आ–आफ्नो क्षेत्रमा नागरिकले विकास, समृद्धि र परिवर्तनको चाहना राख्नु स्वभाविक हो । नयाँ संरचनागत स्थानिय र प्रदेश सरकारको इच्छा सबैमा हुनुलाई नौलो मान्नु पर्दैन ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework