लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विचार

‘सुन बूढी’, सत्ता र ‘गोल्डेन डन’हरु

‘सुन बूढी’, सत्ता र ‘गोल्डेन डन’हरु

-संजिव कार्की: सुनले देश गर्माएको छ यतिबेला । सुन तस्करको उपमा पाएको ‘गोल्डेन डन’ पक्राउ परेको छ ,त्यसको साथ साथै मन्त्री मन्त्राणीहरुको गोल्डेन इतिहास पनि सम्पत्ति विवरणको नाटकसंगै मन्चन भएको छ । ‘गोरे’ सुन तस्करीसँग जोडिएको छ ।

कलाकार र खेलाडी राज्यका गहना होइनन् ?

कलाकार र खेलाडी राज्यका गहना होइनन् ?

लाओस राई: नेपालको सन्दर्भमा फिल्म उद्योग र खेलकुद क्षेत्रको विकासको इतिहांस खासै लामो छैन । जति विश्वका अरु देशहरुको छ । संसारमा फिल्म उद्योग राम्रो स्थानमा पुगेको मुलुकको नाम लिन पर्दा अमेरिका, भारतलाई नै लिने गर्दछ । ती देशमा जस्तो ठुलै उद्योग नभए पनि सानोतिनो स्तरमा संचालन भने नभएको होईन । तर चाहे जति भने नभएको सही हो ।

कम्युनिष्ट सर्वसत्तावाद, विदेशी शक्तिहरुको चलखेल र राष्ट्र विखण्डनको खतरा

कम्युनिष्ट सर्वसत्तावाद, विदेशी शक्तिहरुको चलखेल र राष्ट्र विखण्डनको खतरा

कमल थापा/ संविधान निर्माण र सबै तहका निर्वाचनहरुका बाबजुद देश अझै संकटको दलदलबाट निस्कन सकेको छैन । संक्रमण अझै लम्बिने र संकट थपिंदै जाने सम्भावना देखिन्छ ।

मोदीको हतार हतारको भ्रमणः उपादेयता चाहिं के रह्यो ?

मोदीको हतार हतारको भ्रमणः उपादेयता चाहिं के रह्यो ?

भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको राजकीय भ्रमणमा बैशाख २८ मा आउनु भयो र २९ गते नै जानुभयो । पहिलो दिन जनकपुरमा सीतामाताको पूजा अर्चना गर्दै अभिनन्दित हुनुभयो, उच्चस्तरीय भेटघाट भयो ।

मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला मोदीज्यू !

मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला मोदीज्यू !

मोदीजी ! कोशीको पवित्र जल छोएर, लुम्बिनीको माटो समाएर, पशुपतिको चन्दन लगाएर, जानकीको कसम खाएर भन्नुस् मैले गल्ती गरेँ माफ पाउँ । यति भनेर यो तीर्थाटन पुरा गर्नुस् अनि ब्यबहार र प्रतिबद्धता पनि त्यस्तै गर्नुस् । सबैभन्दा पहिले मनको कालो पखालेर जानुस्, नेपाली जनतामा भएको घृणा मेट्ने बचन बोलेर जानुस् र अर्को पटक असल छिमेकी भएर आउनुस् । नेपाली जनताले तपार्इको सब नाजायज भुल बिर्सेर भब्य सभ्य नागरिक अभिनन्दन गर्नेछन् ।

जय सिण्डिकेट !

जय सिण्डिकेट !

पेशल आचार्य/ यतिखेर नेपाल सबैखाले सिण्डिकेटको गहिरो जालोमा जेलिएको रहेछ । अहिलेसम्म सम्पन्न भएका २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन र २०७० को संविधानपश्चात् हाल मुलुकमा स्थापित संघीय शासन व्यवस्थालाई समेत हेर्दा देशमा शासनका शैली र शासकहरू मात्र बद्लिएका रहेछन्, सारमा जनताले सैद्धान्तिक रुपमा खोजेको र भित्री दिलबाटै चाहेजस्तो पूर्ण लोकतान्त्रिक व्यवस्था स्थापित नै भइनसकेको रहेछ ।

संघीयताको सवालमा नेपाल र स्विटजरल्यान्ड

संघीयताको सवालमा नेपाल र स्विटजरल्यान्ड

-लाओस राई संविधान बनेपछि देश नयाँ युगमा प्रवेश भयो भन्दै दिपावली गरी खुशीयाली मनाएको दुई वर्ष पुगेर तीनमा हिड्दै छ । दुवैखाले संघर्ष (शान्तिपूर्ण आन्दोलन र विद्रोह) को बलमा निर्मित संबिधान २०७२ अहिले कार्यान्वयनको चरणमा बामे सर्दै छ ।

महाभारतकी कुन्ती-२३

महाभारतकी कुन्ती-२३

-हरिविनोद अधिकारी: अश्वमेध यज्ञको आवश्यकता थियो कि थिएन भन्ने बहस युधिष्ठिरको दरबारमा भएको थियो क्यार । तर मसँग युधिष्ठिरको कुरा जहिले पनि साँझमा हुन्थ्यो । म उसका लागि आमा, सल्लाहकार, राजमाता, जे भने पनि सुटुक्क आएर आफ्ना मनका कुरा भन्ने, मनमा उठेका तनावको र तरङ्गको एउटा लेखाजोखा गर्ने साथी नै थिएँ । म कम बोल्थें तर सबै कुरा धैर्यताका साथ सुन्थें ।

इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम

इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम

-लाओस राई: सानो छँदा बाजेले सुनाउँथे, तिनै कुरा आजसम्म पनि भन्दै हुनुहुन्छ, बार्‍ह छोरा तेर्‍ह नाती बुढाको धोक्रो काँधैमाथि ।’ मतलब जति धेरै छोराछोरी भएपनि सबै काम घर बुढोले गर्नुपर्ने भन्ने अर्थमा । बेलामा नै जिम्मेवारी लिनुपर्छ नत्र छोरो हुनुमा कुनै अर्थ हुन्न भन्ने जस्ता कुरा अझै पनि गर्नु हुन्छ । सानोमा त्यति गहिरो र गम्भीर कुरा बुझ्नै सकिएन, या बुझ्ने प्रयास पनि गरिएन । किनकी पछि नै सिकौंंला जस्तो लाग्दथ्यो । अझै अर्को कुरा पनि भनिरहनु हुन्छ, ‘थोरै भए पुगीसरी धेरै हुँदा गार्‍हो’ । यी दुवै भनाईको अर्थ भने उस्तै उस्तै लाग्छ । सबै जिम्मेवर भएन भने धेरै भएर मात्र केहि हुँदैन भन्ने वा गर्न सकिदैन भन्ने हो ।

‘ग्रीन सिटी’ इलाममा पाहुनालाई रेड कार्पेट

‘ग्रीन सिटी’ इलाममा पाहुनालाई रेड कार्पेट

-खेम अधिकारी: इलाम सदरमुकाम खलंगा स्थापना भएको दुईसय बर्ष पुगेको सन्दर्भमा गर्न लागिएको महोत्सवले सदाबहार पहाडकी रानी इलाम दुलहीझैं सिंगारिएको छ । प्राकृतिक एवं साँस्कृतिक सौन्दर्यताले धपक्कै बलेको इलामलाई महोत्सवले छपक्कै छोपेको छ । आफ्नो मधुमासयुक्त प्रकृतिका छटाहरुले पाहुनाहरुको स्वागत गर्न इलाम पलपल आतुर बनेको छ ।

महाभारतकी कुन्ती-२२

महाभारतकी कुन्ती-२२

हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी देख्छन् र संयमित देख्छन् । छोरा बुहारी वनबास जाँदा पनि जसले वनबास पठायो, उसैको दरबारमा आरामासँग बसेको पनि देख्नेको कमी भएन । तर म कस्ती छु भनेर मलाई मात्र पो थाहा हुन्छ त ? मलाई कति पिर परेको थियो र कसरी भुुसभित्र आगोलाई छोपेर राखेकी थिएँ भनेर मलाईमात्र पो थाहा थियो त । तर जे देख्छन्, त्यही त भन्छन् होला ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework