लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

डा. राणाको ‘उडान’ सार्वजनिक

डा. राणाको ‘उडान’ सार्वजनिक

काठमाडौं, भदौ २३ । गजलस्रष्टा डा. कृष्णजंग राणाको नवीनतम् कृति हिन्दी भाषाको गजलसंग्रह ‘उडान’को शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

सिद्धिदास महाजुको १५० औं जन्मजयन्ती मनाइँदै

सिद्धिदास महाजुको १५० औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, भदौ २३ । नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५० औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘छन्द कविता वाचन’ कार्यक्रम आयोजना गरेको छ ।

बीपीकै बाटोमा अघि बढिरहेका छौं : प्रधानमन्त्री देउवा

बीपीकै बाटोमा अघि बढिरहेका छौं : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाले अख्तियार गरेको विचारलाई आत्मसात् गर्नसकेमात्र मुलुकको विकास सम्भव हुने धारणा राखेका छन् ।

मदनकृष्ण श्रेष्ठको जीवनकथा ‘महको म’ सार्वजनिक

मदनकृष्ण श्रेष्ठको जीवनकथा ‘महको म’ सार्वजनिक

काठमाडौं, भदौ २० । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक गरिएको छ ।

साहित्यकार देवेन्द्र भट्टराईको ‘भुइँया’ विमोचन

साहित्यकार देवेन्द्र भट्टराईको ‘भुइँया’ विमोचन

काठमाडौं, भदौ १८ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले नेपालमा अझै ४२ हजारभन्दा बढी भूमिहीन रहेको र उनीहरुले सामाजिक न्याय प्राप्त गर्न नसकिरहेको बताएका छन् ।

पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान

पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान

काठमाडौं, भदौ १५ । १० औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

आयो ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’

आयो ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’

काठमाडौं, भदौ १४ । इलामे युवा ऋजन मायालुले पहिलो कविता संग्रह ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ पाठकमाझ ल्याएका छन् ।

पत्रकार थापाको पुस्तक ‘रजगज’ विमोचित

पत्रकार थापाको पुस्तक ‘रजगज’ विमोचित

काठमाडौं, भदौ १३ । पत्रकार हरिबहादुर थापाले लेखेका भ्रष्टाचार र अनियमितता सम्बन्धि पुस्तक ‘रजगज’को मंगलबार (आज) विमोचन गरिएको छ ।

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

बासुदेव पौडेल(रासस) : पोखरा, भदौ १३ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो ।

बिपी साहित्य सम्मान’ सुवेदीलाई

बिपी साहित्य सम्मान’ सुवेदीलाई

काठमाडौं, भदौ १२ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यसवर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदीलाई दिने निर्णय गरेको छ ।

कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र वात्सायनलाई जगदम्बा–श्री

कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र वात्सायनलाई जगदम्बा–श्री

काठमाडौं, भदौ ११ । मदन पुरस्कार गुठीले वि.सं. २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework