लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

मानार्थ दर्जा दिएकामा खुसी छु : राष्ट्रकवि घिमिरे

मानार्थ दर्जा दिएकामा खुसी छु : राष्ट्रकवि घिमिरे

काठमाडौं, माघ २७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुसी व्यक्त गरेका छन् ।

‘नथिया’ सार्वजनिक

‘नथिया’ सार्वजनिक

काठमाडौं, माघ २० । साहित्यकार सरस्वती प्रतीक्षाको पहिलो उपन्यास ‘नथिया’को शनिबार विमोचन गरिएको छ ।

साहित्यकार मनु ब्राजाकीको निधन

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौं, माघ १९ । साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उनको आज विहान ७५ वर्षको उमेरमा निधन भएको हो ।

‘आहा जीवन’ सार्वजनिक

‘आहा जीवन’ सार्वजनिक

काठमाडौं, माघ ११ । छोटो तर शक्तिशाली कविता सिर्जनामा लोकप्रिय कवि सुलोचना मानन्धरको कवितासंग्रह ‘आहा जीवन’ लोकार्पण गरिएको छ ।

शंकर लामिछानेका निबन्धहरुलाई विश्व बजारमा लैजानुपर्नेमा जोड

शंकर लामिछानेका निबन्धहरुलाई विश्व बजारमा लैजानुपर्नेमा जोड

काठमाडौं, माघ १० । शंकर लामिछाने प्रतिष्ठानले निबन्ध शिरोमणि शंकर लामछिानेका निबन्धहरुलाई विश्व साहित्य बजारमा लैजानुपर्नेमा जोड दिएको छ ।

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौं, माघ १० । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।

नयनराजले ल्याए ‘यार’

नयनराजले ल्याए ‘यार’

काठमाडौं, पुस २९ । आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’को शनिबार लोकार्पण गरियो ।

विकृतिविरुद्ध कविता

विकृतिविरुद्ध कविता

काठमाडौं, पुस २७ । मानवअधिकार तथा शान्ति समाजद्वारा बिहीबार आयोजित मासिक ‘शान्ति काव्य प्रवाह’ को ६३ औं शृंखलामा मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रस्तुत गरेको कवितामा धेरै ताली बज्यो ।

पत्रकार चेतन धमलाको पुस्तक ‘पौरख’ सार्वजनिक

पत्रकार चेतन धमलाको पुस्तक ‘पौरख’ सार्वजनिक

काठमाडौं, पुस २३ । तल्लोस्तरबाट काम गर्दै राष्ट्रिय जीवनमा योगदान पु¥याएका पौरखीहरुको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिबार सार्वजनिक भएको छ ।

तारानाथ शर्मालाई पृथ्वी प्रज्ञा पुरस्कार

तारानाथ शर्मालाई पृथ्वी प्रज्ञा पुरस्कार

काठमाडौं, पुस १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई मंगलबार आयोजित समारोहमा पुरस्कृत गरेकी छन् ।

कैदीबन्दीलाई १ सय ३२ थान पुस्तक प्रदान

कैदीबन्दीलाई १ सय ३२ थान पुस्तक प्रदान

लमजुङ, पुस १८ । ‘दि एसिया फाउन्डेसन’ नेपालको सहयोगमा रोट्रयाक्ट क्लब अफ लमजुङले जिल्ला कारागार लमजुङलाई १ सय ३२ थान पुस्तक प्रदान गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework