लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

‘जीवन सङ्घर्ष’ विमोचित

‘जीवन सङ्घर्ष’ विमोचित

काठमाडौं, चैत २१ । थाई नेपाली संघ थाइल्यान्डका अध्यक्ष कुमार कार्कीको पुस्तक ‘जीवन सङ्घर्ष’को विमोचन गरिएको छ ।

पूर्वप्रधानमन्त्री चन्द ‘मैनाली कथा सम्मान’बाट सम्मानित

पूर्वप्रधानमन्त्री चन्द ‘मैनाली कथा सम्मान’बाट सम्मानित

काठमाडौं, चैत १९ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र वरिष्ठ कथाकार डा. राजेन्द्र विमल ‘मैनाली कथा सम्मान’बाट सम्मानित भएका छन् ।

९ वर्षीय बालकले लेखेको पुस्तक विमोचित

काठमाडौं, चैत १६ । ९ वर्षीय बालक नयन घिमिरेले लेखेको पुस्तक विमोचन गरिएको छ ।

प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ

प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ

गौतमबुद्ध बज्राचार्य(रासस): काठमाडौं, फागुन २६ । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन, विहीबार अन्त्येष्टि गरिने

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन, विहीबार अन्त्येष्टि गरिने

काठमाडौं, फागुन २३ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ ।

म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु : दाहाल

म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु : दाहाल

काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकता छिट्टै टुंगिने दावी गरेका छन् ।

‘कालिगन्डकीदेखि क्यानडासम्म’ उपन्यास सार्वजनिक

‘कालिगन्डकीदेखि क्यानडासम्म’ उपन्यास सार्वजनिक

काठमाडौं, फागुन १९ । शिक्षासेवी तोयनाथ पौडेलद्वारा लिखित ‘कालिगन्डकीदेखि क्यानडासम्म’ नामक उपन्यास सार्वजनिक गरिएको छ ।

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ, फागुन १९ । विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ ।

चार स्रष्टा सम्मानित

चार स्रष्टा सम्मानित

काठमाडौं, फागुन १६ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउने चारजना स्रष्टालाई सम्मान गरेको छ ।

‘मातृभाषालाई जोगाउन राज्यस्तरबाट पहल हुनुपर्छ’

‘मातृभाषालाई जोगाउन राज्यस्तरबाट पहल हुनुपर्छ’

काठमाडौं, फागुन ९ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरेको छ ।

पुस्तकालयका लागि साहित्यकार लामिछानेले दिए २ करोड रुपैयाँको सामाग्री

पुस्तकालयका लागि साहित्यकार लामिछानेले दिए २ करोड रुपैयाँको सामाग्री

धनकुटा, फागुन १ । सार्वजनिक पुस्तकालय निर्माणका लागि धनकुटाका साहित्यकार टीकाप्रसाद लामिछानेले करिव २ करोड रुपैयाँ खर्च गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework