लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अन्तर्वार्ता

दाहालको विश्वासको अन्तिम परीक्षा हो, यो : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य नेपाली कांग्रेस ।

दाहालको विश्वासको अन्तिम परीक्षा हो, यो : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य नेपाली कांग्रेस ।

दाहालको विश्वासको अन्तिम परीक्षा हो यो । उनको इमान्दारीता प्रति सधै प्रश्न उठ्ने गर्छ । कांग्रेसको यो विश्वासलाई उनले सम्मान गर्दै सहमतिको पालना गर्नेछन्,, भन्ने विश्वास हामीले गरौ । विश्वास घात गरे कांग्रेसलाई , होईन दाहाललाई अफ्ठयारो पर्ने छ ।

मधेस आन्दोलन बखेडा मात्र हो : सांसद अन्सारी

जातीय सवालमा राज्य बाँड्दा देश विखण्डन हुन्छ । संविधानले कहाँ कसलाई विभेद् गरेको छ , देखाउन म च्नौती दिन्छु ।

दशक भित्र नेपालका सबै कम्युनिष्टले आफ्नो नाम फेर्ने छन् र आफ्नो धरातलमा आउने छन् :  डा यादव

दशक भित्र नेपालका सबै कम्युनिष्टले आफ्नो नाम फेर्ने छन् र आफ्नो धरातलमा आउने छन् : डा यादव

म दावी गर्दै भन्दै छु , आउँदो दशक भित्र नेपालका सबै कम्युनिष्ट भनाउँदाहरुले आफ्नो नाम फेर्ने छन , चोला फेर्ने छन् , आफ्नो धरातलमा आउँने छन् । कुनै पनि कम्यूनिष्ट पार्टी र सिद्धान्तले यो देशलाई उभो लगाउदैन , यो कुरा बुझिराख्नुस् ।

सरकारको विशेष अधिकार प्रयोग गरेर संसद विघटन गर्नुपर्छ : विजुक्छे

सरकारको विशेष अधिकार प्रयोग गरेर संसद विघटन गर्नुपर्छ : विजुक्छे

संविधानप्रति असन्तुष्टी प्रकट गर्दै मधेस आन्दोलन चर्किएका बेला ,आपतकालीन अवस्थाको घोषणा गर्नु पर्ने बताएर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे 'रोहित' विवादमा तानिए । अहिले सरकारले संसद विघटन गरेर चुनाव घोषणा गर्नु पर्ने बताएर चर्चामा आएका छन् ।

माओवादीले गम्भीर गल्ती गर्‍यो : एमाले उपाध्यक्ष युवराज ज्ञवाली

माओवादीले गम्भीर गल्ती गर्‍यो : एमाले उपाध्यक्ष युवराज ज्ञवाली

सरकारको मुख्य घटक माओवादी केन्द्रले सरकारबाट बहिरिने निर्णय गरेसंगै नेपालको सत्ता राजनीति पुनः एक पटक तातिएको छ । सरकारको नेतृत्व गरेको एमालेले माओवादीको निर्णयलाई पूर्णरुपमा गलत भनेको छ । यसै विषयमा केन्द्रित रहेर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसंग गरिएको कुराकानीको छोटो अंश :

दाहाललाई कांग्रेसले विश्वास गर्छ भन्ने भ्रम नपाले हुन्छ : डा.महत

दाहाललाई कांग्रेसले विश्वास गर्छ भन्ने भ्रम नपाले हुन्छ : डा.महत

नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेस सरकार परिर्वतनको खेल नखेल्ने बताएका छन् । कांग्रेस अहिले सरकारका लागि नहतारिएको उनले दावी समेत गरे । प्रस्तुत छ, सरकार परिवर्तनको सन्दर्भमा गरिएको कुराकानीको केही अंश :

जनताका रायसुझाव शीर्ष नेताले हेरेनन् : शिवचन्द्र चौधरी ,सांसद नेकपा माले

जनताका रायसुझाव शीर्ष नेताले हेरेनन् : शिवचन्द्र चौधरी ,सांसद नेकपा माले

मुलुकलाई अफ्ठयारो अवस्थामा पुर्याईयो । संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा धेरै चिन्तनमनन् गर्नु पर्ने थियो । यस्ता विषयलाई हचुवाका भरमा निर्णय गर्नु गलत हो । अझै पनि सचेत नहुने हो भने यसले ठूलोक्षती पुर्याउन सक्छ ।

शेरबहादुर देउवालाई पनि कारवाही हुन सक्छ : एकराज भण्डारी

शेरबहादुर देउवालाई पनि कारवाही हुन सक्छ : एकराज भण्डारी

'मेरो छोरा विपीनलाई बेपत्ता पारियो । उसलाई पक्राउ गर्नेलाई १० लाख दिने तोकिएकै थियो । त्यो रकम तोक्ने भन्ने त्यतिबेलाको मन्त्रिपरिषदको प्रमुख शेरबहादुर देउवा हुन् । मैले आयोगमा उजुरी दिएको भरमा त्यसबेला मेरो छोरालाई पक्राउ गर्ने तत्कालिन डिएसपी विक्रम सिंह थापालाई आयोगले निलम्बन गरेर कारवाही अघि बढाउन सक्छ ? '

८०/८५ प्रतिशत जनताले धर्मनिरपेक्षता राख्नु हुँदैन भनेकै हो : डा. शेखर कोइराला

८०/८५ प्रतिशत जनताले धर्मनिरपेक्षता राख्नु हुँदैन भनेकै हो : डा. शेखर कोइराला

२०४७ सालको संविधान बनाउने क्रममा बेलायती प्रतिनिधिहरु यहाँ आएका थिए । उनीहरुले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भेट्दा धर्मनिरपेक्षताको कुरा उठाएका थिए । तर किसुनजीले तपाईको देशमा क्याथोलिक किन प्रधानमन्त्री हुन पाउँदैन भनेर उहाँहरुलाई प्रश्न गर्नुभयो । त्यसपछि उहाँहरु जवाफविहीन हुनुभयो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework