लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

थारु समुदायलाई मात्र किन लाग्छ सिकलसेल रोग ! अनुसन्धान थालियो (भिडियो)

थारु समुदायलाई मात्र किन लाग्छ सिकलसेल रोग ! अनुसन्धान थालियो (भिडियो)

प्रज्ञा तिमल्सिना/ काठमाडौं, वैशाख १० । थारु समुदायका व्यक्तिमा सिकलसेल एनिमिया रोगको समस्या बढ्दै गएपछि सरकारले प्रभावित क्षेत्रमा रगत परीक्षण सुरु गरेको छ ।

भूकम्पले क्षतिग्रस्त जिल्ला अस्पताल भवन पुनर्निर्माण सम्पन्न

भूकम्पले क्षतिग्रस्त जिल्ला अस्पताल भवन पुनर्निर्माण सम्पन्न

रसुवा, वैशाख १० । २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको जिल्ला अस्पताल रसुवाको भवन पुनर्निर्माण भएको छ ।

नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जनाले सेवा लिए

नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जनाले सेवा लिए

हेटौंडा, बैशाख ९ । नेपाली सेनाको एक नम्बर जगदल गणले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नं. ५ खरकन्टारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

सिकलसेल एनिमियाः थारु समुदायमामात्रै देखिएको रोग, यी हुन् लक्षण (भिडियो)

सिकलसेल एनिमियाः थारु समुदायमामात्रै देखिएको रोग, यी हुन् लक्षण (भिडियो)

प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज): बर्दिया, वैशाख ८ । नेपालमा हाल सिकलसेल एनिमियाका बिरामीको संख्या बढ्दै गएको छ ।

अस्पतालहरुमा बिरामीको चाप बढ्यो, सावधानी अपनाउन चिकित्सकको सुझाव

अस्पतालहरुमा बिरामीको चाप बढ्यो, सावधानी अपनाउन चिकित्सकको सुझाव

सुशीला बस्नेत (इमेज): काठमाडौं, वैशाख ८ । गर्मीयाम सुरु भएसँगै अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालहरुमा अहिले एलर्जी तथा रुघाखोकीका बिरामीको चाप बढेको हो ।

रगत नजम्ने हिमोफिलिया रोगबाट तीन हजार नेपाली प्रभावित (भिडियो रिपोर्ट)

रगत नजम्ने हिमोफिलिया रोगबाट तीन हजार नेपाली प्रभावित (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज): काठमाडौं, वैशाख ५ । २५औं हिमोफिलिया दिवस नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

रुकुम, बैशाख ४ । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ ।

‘एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु’ (भिडियो)

‘एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु’ (भिडियो)

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज): काठमाडौं, वैशाख ३ । ‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व’ भन्ने सन्देशका साथ पाँचौं राष्ट्रिय सुरक्षित मातृत्व दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सुरक्षित मातृत्व दिवस मनाईंदै, नेपालमा प्रतिवर्ष सात लाख बढी महिला गर्भवती

सुरक्षित मातृत्व दिवस मनाईंदै, नेपालमा प्रतिवर्ष सात लाख बढी महिला गर्भवती

काठमाडौं, बैशाख ३ । आज सुरक्षित मातृत्व दिवस । विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

थन्क्याउनकै लागि अस्पतालमा आधुनिक उपकरण भित्र्याउँदै, कमिशनको डरलाग्दो खेल !

थन्क्याउनकै लागि अस्पतालमा आधुनिक उपकरण भित्र्याउँदै, कमिशनको डरलाग्दो खेल !

काठमाडौं, वैशाख ३ । स्वास्थ्योपचारको क्षेत्रमा कमिशनको चक्करमा परेर आधुनिक उपकरण खरिदमा हतार गर्ने तर त्यस्ता उपकरण प्रयोगविहीन बनाएर थन्क्याउने प्रवृत्ति बढ्दो छ ।

नर्भिक अस्पतालले उपचारमा २० प्रतिशत सहुलियत दिने

नर्भिक अस्पतालले उपचारमा २० प्रतिशत सहुलियत दिने

काठमाडौं, बैशाख १ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौं ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework