लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

नेपालमा ५० लाखभन्दा बढी मानसिक रोगी !

नेपालमा ५० लाखभन्दा बढी मानसिक रोगी !

काठमाडौं, वैशाख १८ । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

स्वास्थ्य क्षेत्रलाई अझ बढी प्राथमिकता दिनुपर्छ: अध्यक्ष दाहाल

स्वास्थ्य क्षेत्रलाई अझ बढी प्राथमिकता दिनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं, बैशाख १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई अझ बढी प्राथमिकता दिनुपर्ने बताएका छन् ।

तेह्रथुमका १४ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा

तेह्रथुमका १४ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा

प्रकाश धौलाकोटी (इमेज): तेह्रथुम, वैशाख १५ । तेह्रथुमका १४ ओटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।

मानव अंग दानबारे उच्चस्तरीय समिति निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

मानव अंग दानबारे उच्चस्तरीय समिति निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अंग प्रत्यारोपणका सम्बन्धमा बनेका नीति छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाँचथरमा औषधि अभाव, विरामी मारमा

पाँचथरमा औषधि अभाव, विरामी मारमा

पाँचथर, बैशाख १४ । जिल्ला अस्पताल पाँचथरसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरण गर्ने मध्येका ३० प्रकारका औषधिको अभाव भएको छ ।

दाङमा १५ जना औलोरोगका बिरामी फेला

दाङमा १५ जना औलोरोगका बिरामी फेला

दाङ, वैशाख १४ । दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

‘सरकारी अस्पताल नै बेथितिको कारण’

‘सरकारी अस्पताल नै बेथितिको कारण’

स्याङ्जा, वैशाख १२ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पताल नै बेथितिको कारण रहेको बताएकी छन् ।

वर्षेनि १ हजार १२८ जनामा औलो

वर्षेनि १ हजार १२८ जनामा औलो

काठमाडौं, वैशाख १२ । ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नारासहित विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

आयातित बिरामीबाट औलोको जोखिम कायमै

आयातित बिरामीबाट औलोको जोखिम कायमै

चितवन, बैशाख १२ । चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

आफ्ना नानीहरुलाई मोबाइल प्रयोग गर्न दिइरहनु भएको छ ? सावधान !

आफ्ना नानीहरुलाई मोबाइल प्रयोग गर्न दिइरहनु भएको छ ? सावधान !

गौतमबुद्ध बज्राचार्य/ काठमाडौं, वैशाख १२ । के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ?

सरकारी चिकित्सकहरु आन्दोलित

सरकारी चिकित्सकहरु आन्दोलित

काठमाडौं, वैशाख ११ । स्वास्थ्य सेवा ऐनको मर्मविपरीत एमडी र एमएसको कोटा निर्धारण गरेको भन्दै सरकारी चिकित्सकहरुले विरोध जनाएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework