लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

भ्रष्टाचार गरेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छु : धुर्मुस

भ्रष्टाचार गरेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छु : धुर्मुस

काठमाडौं, जेठ १७ । समाजसेवाको अभियानमा लागेका हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले वीर अस्पतालको सरसफाइ र रङरोगनकाक्रममा एक पैसा अनियमितता नभएको प्रस्ट पारेका छन् ।

नेपालमा शल्यक्रियाबाट प्रसूति गराउने चलन बढ्दो

नेपालमा शल्यक्रियाबाट प्रसूति गराउने चलन बढ्दो

प्रतिक्षा खनाल/ईमेज: काठमाडौं, जेठ १७ । नेपालमा शल्यक्रियाबाट प्रसूति गराउने चलन निकै मौलाएको छ ।

विश्व धूमपानरहित दिवस मनाइँदै

विश्व धूमपानरहित दिवस मनाइँदै

काठमाडौं, जेठ १७ । ‘सुर्तीजन्य पदार्थ र मुटुरोग’ भन्ने नाराका साथ बिहीबार विश्वभर धूमपान तथा सुर्तीरहित दिवस मनाइँदैछ ।

नेपालमा पनि ‘मोरिता थेरापी’ सुरु गर्न माग

नेपालमा पनि ‘मोरिता थेरापी’ सुरु गर्न माग

काठमाडौं, जेठ १६ । मानसिक समस्यालाई निदान वा कम गराउन नेपालमा पनि ‘मोरिता थेरापी’को आवश्यकता रहेको भन्दै मनोचिकित्सकहरुले मेरिता थेरापी सुरु गर्न माग गरेका छन् ।

दाङमा झाडापखाला नियन्त्रण हुँदै

दाङमा झाडापखाला नियन्त्रण हुँदै

दाङ, जेठ १६ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।

सातओटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान

सातओटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान

काठमाडौं, जेठ १५ । सरकारले स्वदेशमा नै औषधि उत्पादन गरी आत्मनिर्भर हुने नीति लिएको छ ।

बर्डफ्लुको सन्त्रासले चितवनका कुखुरा व्यवसायीलाई तनाव (भिडियो)

बर्डफ्लुको सन्त्रासले चितवनका कुखुरा व्यवसायीलाई तनाव (भिडियो)

चितवन, जेठ १५ । चितवनलाई पोल्ट्रीको राजधानीका रुपमा चिनिन्छ । चितवनमा उत्पादित कुखुराकै कारण मुलुक मासुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ ।

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

काठमाडौं, जेठ १४ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ ।

गाउँपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन

गाउँपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन

धनकुटा, जेठ १४ । धनकुटाको चौविसे गाउँपालिकाले सुलभ फार्मेसी पसल सञ्चालनमा ल्याएको छ ।

पश्चिम दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य

पश्चिम दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य

दाङ, जेठ १४ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखालाबाट प्रभावित भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ ।

खोटाङमा निःशुल्क स्वास्थ्य शिविरमा १६ सय बढीले लिए सेवा

खोटाङमा निःशुल्क स्वास्थ्य शिविरमा १६ सय बढीले लिए सेवा

युवराज रोइला/ईमेज: खोटाङ, जेठ १३ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १६ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework