लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

विश्व रक्तदाता दिवसका अवसरमा साताव्यापी कार्यक्रम गरिने

विश्व रक्तदाता दिवसका अवसरमा साताव्यापी कार्यक्रम गरिने

काठमाडौं, जेठ २४ । विश्व रक्तदाता दिवसका अवसरमा शुक्रबार (भोलि)देखि साताव्यापी कार्यक्रम गरिने भएको छ ।

सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

काठमाडौं, जेठ २४ । चिकित्साशिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गरेका छन् ।

ज्येष्ठ नागरिकलाई एक लाखसम्मको स्वास्थ्य बिमा कसरी ? (भिडियो रिपोर्ट)

ज्येष्ठ नागरिकलाई एक लाखसम्मको स्वास्थ्य बिमा कसरी ? (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज): काठमाडौं, जेठ २३ । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ मा सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने योजना बनाएको छ । हाल ४० जिल्लामा त यो कार्यक्रम सन्चालन भइरहेकै छ ।

‘नेपालमा ३० लाख मानिसमा बाथरोग’

‘नेपालमा ३० लाख मानिसमा बाथरोग’

काठमाडौं, जेठ २२ । नेपालमा ३० लाख मानिसमा कुनै न कुनै किसिमको बाथरोग रहेको बाथरोग विशेषज्ञहरुले जनाएका छन् ।

फेसबुकबाट चन्दा उठाएर एम्बुलेन्स खरिद

फेसबुकबाट चन्दा उठाएर एम्बुलेन्स खरिद

चौतारा, जेठ २२ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।

अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाम, जेठ २१ । अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ ।

८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण

८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण

धनकुटा, जेठ २० । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ ।

स्वयम्भूमा निःशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर

स्वयम्भूमा निःशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर

काठमाडौं, जेठ १९ । लायन्स क्लब अफ काठमाडौं होली स्माइलले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा काठमाडौंको स्वयम्भूमा शनिबार एकदिने निःशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

पुरुष पनि स्तन क्यान्सरबाट पीडित

पुरुष पनि स्तन क्यान्सरबाट पीडित

काठमाडौं, जेठ १९ । विश्वमा स्तन क्यान्सरका बिरामीमध्ये ०.६ प्रतिशत पुरुष पनि त्यसबाट पीडित रहेको जनाइएको छ ।

वीर अस्पतालमा कलेजोको कडापन जाँच्ने ‘फाइब्रो स्क्यान’ मेसिन जडान

वीर अस्पतालमा कलेजोको कडापन जाँच्ने ‘फाइब्रो स्क्यान’ मेसिन जडान

काठमाडौं, जेठ १८ । वीर अस्पतालमा पहिलोपटक कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन जडान गरिएको छ ।

बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ

बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ

बासुदेव बर्मा/ कपिलवस्तु, जेठ १८ । छिमेकी जिल्लामा बर्ड फ्लु देखिपछि कपिलवस्तुमा सतर्कता अपाउन थालिएको छ । रोग नियन्त्रणका लागि कपिलबस्तुका सीमा नाकाहरुमा कडाइ गरिएको हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework