लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

काठमाडौं, साउन ३२ । स्वच्छ तथा स्वस्थकर आहारको कमी, व्यस्त जीवनशैली लगायतका विभिन्न कारणले नेपालमा मृगौला रोगीको संख्या बढ्दो छ ।

‘स्क्रब टाइफस’बाट तीनको मृत्यु, ७६ जनामा संक्रमण, कसरी लाग्छ रोग, लक्षण के–के ?

‘स्क्रब टाइफस’बाट तीनको मृत्यु, ७६ जनामा संक्रमण, कसरी लाग्छ रोग, लक्षण के–के ?

चितवन, साउन ३१ । गत वर्षदेखि नेपालमा आधिकारिकरुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट सोमबारसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र संखुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो ।

भोजपुरमा १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त

भोजपुरमा १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त

भोजपुर, साउन ३१ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ ।

इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै

इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै

झापा, साउन ३० । सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालले भदौ १ गतेदेखि सेवा प्रवाह गर्ने भएको छ ।

अब दाँतको उपचार गाउँगाउँमा

अब दाँतको उपचार गाउँगाउँमा

रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ ।

धनुषटङ्कारबाट पीडित ३४ दिने शिशुको सफल उपचार, यसकारण भयो धनुषटङ्कार

धनुषटङ्कारबाट पीडित ३४ दिने शिशुको सफल उपचार, यसकारण भयो धनुषटङ्कार

दाङ, साउन २८ । दाङमा धनुषटङ्कारबाट पीडित एक बालकको सफल उपचार गरिएको छ । तुलसीपुरस्थित तुल्सी अस्पतालले ३४ दिने शिशुको सफल उपचार गरेको हो ।

दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित)

दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित)

काठमाडौं, साउन २६ । आजभन्दा १ सय २७ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री वीर शम्शेरले स्थापना गरेको नेपालकै पुरानो र ठूलो अस्पताल वीर अस्पतालको अब स्वरुप परिवर्तन हुने भएको छ । पुरानो र राम्रो अस्पतालकोरुपमा चिनिएको वीर अस्पताल हिजोआज भने अव्यवस्थित अस्पतालकोरुपमा चिनिन थालेछ ।

भोला रिजालसहितको चिकित्सकको टोली सप्तरी जाँदै

भोला रिजालसहितको चिकित्सकको टोली सप्तरी जाँदै

काठमाडौं, साउन २६ । बाढी–पहिरोबाट पीडित जनताको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सकको टोली सप्तरी जिल्ला जाने भएको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण सप्तरीबासीको स्वास्थ्य उपचारका लागि डा. भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली आगामी शुक्रबार सप्तरी जाने तयारी गरेको हो ।

गर्मीमा असिन–पसिन हुँदै यसरी जनताको सेवा गर्दैछन् डा केसी (भिडियो)

गर्मीमा असिन–पसिन हुँदै यसरी जनताको सेवा गर्दैछन् डा केसी (भिडियो)

सप्तरी, साउन २३ । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी दुर्गम र विकट स्थानमा गई उपचार गर्न पनि उत्तिकै चाख राख्ने गर्दछन् ।

सरकारी स्वास्थ्य केन्द्रमा बस्दैनन् स्वास्थ्यकर्मी, नीजि क्लिनिकलाई प्राथमिकता

सरकारी स्वास्थ्य केन्द्रमा बस्दैनन् स्वास्थ्यकर्मी, नीजि क्लिनिकलाई प्राथमिकता

कलैया, साउन २३ । बाराको सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य केन्द्र आउन छाडेपछि सेवाग्राही मारमा परेका छन् ।

सप्तरीको तिलाठीमा बाढीपीडितलाई डा. गोविन्द केसीको स्वास्थ्य शिविर

सप्तरीको तिलाठीमा बाढीपीडितलाई डा. गोविन्द केसीको स्वास्थ्य शिविर

राजविराज, साउन २२ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बाढीपीडितलाई लक्षित गरी सप्तरीको तिलाठीमा स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework