लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

दाङ, जेठ १२ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर–३ र ४, पातेटाकुरागाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् ।

स्वर्गीय प्रकाश दाहालको सम्झनामा रक्तदान

स्वर्गीय प्रकाश दाहालको सम्झनामा रक्तदान

काठमाडौं, जेठ १२ । सगरमाथा आरोही संघले सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहालको सम्झनामा आज काठमाडौंमा वृहत्त रक्तदान गरेको छ ।

‘थाइराइड नियमित औषधि सेवनले निको हुन्छ’

‘थाइराइड नियमित औषधि सेवनले निको हुन्छ’

चितवन, जेठ ११ । नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् ।

‘एक अर्ब दान गर्दा पनि प्रहरीको लापरबाहीले अस्पताल सन्चालनमा आएन’

‘एक अर्ब दान गर्दा पनि प्रहरीको लापरबाहीले अस्पताल सन्चालनमा आएन’

शिवहरि भट्टराई (इमेज): राजविराज, जेठ ११ । एक अर्ब रुपैयाँ दान गर्दा पनि ‘ठाकोदेवी–जोगेन्द्र भगत’ पूर्वक्षेत्रीय प्रहरी अस्पताल पूर्णरुपमा सन्चालनमा नआएको भन्दै दातापक्षले गुनासो गरेको छ ।

बैतडीका किशोरीहरुलाई आइरन चक्की खुवाइने

बैतडीका किशोरीहरुलाई आइरन चक्की खुवाइने

विनोद सिंह विष्ट/ बैतडी, जेठ ११ । गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ ।

बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिने महिला घट्दै

बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिने महिला घट्दै

ललितपुर, जेठ ११ । सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ ।

भारतमा ‘निपाह’ भाइरसको आतंक, फलफूलबाट मानिसमा सर्ने खतरा !

भारतमा ‘निपाह’ भाइरसको आतंक, फलफूलबाट मानिसमा सर्ने खतरा !

काठमाडौं, जेठ ८ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ ।

पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल

पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल

काठमाडौं, जेठ ७ । पाँच वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने भएको छ ।

फेसबुक समूह ‘नेपाली बाजे’को शिविरमा ३ सय जनाले गराए स्वास्थ्य परीक्षण

फेसबुक समूह ‘नेपाली बाजे’को शिविरमा ३ सय जनाले गराए स्वास्थ्य परीक्षण

ललितपुर, जेठ ६ । सामाजिक संजाल फेसबुक प्रयोगकर्ताको समुह ‘नेपाली बाजे’ले शनिवार लेलेमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

उपचारका लागि मन्त्री मातृका यादव थाइल्याण्डतर्फ

उपचारका लागि मन्त्री मातृका यादव थाइल्याण्डतर्फ

काठमाडौं, जेठ ६ । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।

इमर्जेन्सीमा समेत डाक्टर बस्दैनन्

इमर्जेन्सीमा समेत डाक्टर बस्दैनन्

गौशाला,जेठ ६ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework