लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

विभिन्न संघ–संस्थाद्वारा वृक्षरोपण तथा सरसफाइ

विभिन्न संघ–संस्थाद्वारा वृक्षरोपण तथा सरसफाइ

काठमाडौं, जेठ २२ । विश्व वातावरण दिवसका अवसरमा विभिन्न संघ–संस्थाले मंगलबार काठमाडौंमा वृक्षरोपण तथा सरसफाइ गरेका छन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

काठमाडौं, जेठ २२ । स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सन्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ ।

काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज

काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज

काठमाडौं, जेठ २२ । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ ।

रसुवामा पहिलोपटक अंगुरका बिरुवा रोपियो

रसुवामा पहिलोपटक अंगुरका बिरुवा रोपियो

रसुवा, जेठ २२ । कुनैपनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक मंगलबार अंगुरका बिरुवा रोपण गरिएको छ ।

सर्लाहीको इन्दुशंकर चिनी उद्योगद्वारा किसानको भुक्तानी बन्द

सर्लाहीको इन्दुशंकर चिनी उद्योगद्वारा किसानको भुक्तानी बन्द

सर्लाही, जेठ २२ । सर्लाहीको इन्दुशंकर चिनी उद्योग हरिवनले उखु किसानको भुक्तानी बन्द गरेको छ ।

सप्तकोशीमा र्‍याफ्टिङको मजा, प्रदेश सरकार लगानी गर्न तयार (भिडियो)

सप्तकोशीमा र्‍याफ्टिङको मजा, प्रदेश सरकार लगानी गर्न तयार (भिडियो)

ध्रुव भट्टराई/ईमेज: विराटनगर, जेठ २२ । पर्यटकका लागि मनोरञ्जनपूर्ण मानिने र्‍याफ्टिङ खेल सप्तकोशी लगायतका नदीमा संचालन हुँदै आएको छ ।

चिनी आयातमा भन्सार महसुल दर ३० प्रतिशत लिन बाटो खुला

चिनी आयातमा भन्सार महसुल दर ३० प्रतिशत लिन बाटो खुला

काठमाडौं, जेठ २१ । चिनी आयात गर्दा भन्सार महसुल दर ३० प्रतिशत सरकारले लिनसक्ने गरी सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ ।

नेप्से ५ अंक बढीले ओरालो

नेप्से ५ अंक बढीले ओरालो

काठमाडौं, जेठ २१ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।

‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’

‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’

काठमाडौं, जेठ २१ । नेपाल सरकारअन्तर्गत्को औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र निजी क्षेत्रद्वारा सन्चालित कम्पनी अन्तरप्रेरणाको संयुक्त आयोजनामा सोमबार राजधानीमा नवउद्यमी एक्स्पो तथा प्रदर्शनी गरिएको छ ।

इन्धनको मूल्यवृद्धिले बजार भाउ महँगिने चिन्ता

इन्धनको मूल्यवृद्धिले बजार भाउ महँगिने चिन्ता

काठमाडौं, जेठ २१ । पछिल्लोपटक इन्धनको निरन्तर मूल्यवृद्धिले बजार भाउ बढ्ने चिन्ता बढाएको छ ।

हावाहुरी र मर्मतबाट ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

हावाहुरी र मर्मतबाट ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं, जेठ २१ । हावाहुरी र प्रसारणलाइन मर्मतका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट ७३ मेगावाट विद्युत् बाहिरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework