लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

नारायणगढ-मुग्लिन सडक कालोपत्र गर्ने कार्य सम्पन्न, दिउँसो बन्द नहुने

नारायणगढ-मुग्लिन सडक कालोपत्र गर्ने कार्य सम्पन्न, दिउँसो बन्द नहुने

चितवन, जेठ २३ । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।

कारबाही गर्ने प्रक्रिया सुरु भएसँगै ठेकेदार काममा फर्किए

कारबाही गर्ने प्रक्रिया सुरु भएसँगै ठेकेदार काममा फर्किए

लमजुङ, जेठ २३ । ठेक्का लिएका आयोजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएसँगै लमजुङका ठेकेदार कम्पनीहरु धमाधम काममा जुटेका छन् ।

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

नवदीप श्रेष्ठ/ नुवाकोट, जेठ २३ । जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् ।

कोशी गाउँपालिकामा ४०० चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

कोशी गाउँपालिकामा ४०० चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा, जेठ २३ । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् ।

‘अर्थमन्त्री खतिवडाले पुँजीबजार नै बुझेका छैनन्’

‘अर्थमन्त्री खतिवडाले पुँजीबजार नै बुझेका छैनन्’

काठमाडौं, जेठ २२ । त्रिभुवन विश्वविद्यालय वित्तशास्त्रका प्रा. डा. मनोहरकृष्ण श्रेष्ठले अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजार नै नबुझेको बताएका छन् ।

पुँजीबजारको समस्या समाधान गर्न ६ सदस्यीय समिति गठन

पुँजीबजारको समस्या समाधान गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं, जेठ २२ । सरकारले पुँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ ।

लगानीकर्ता आन्दोलित, सेयरबजार ठप्प

लगानीकर्ता आन्दोलित, सेयरबजार ठप्प

काठमाडौं, जेठ २२ । पुँजीगत लाभकरको नयाँ व्यवस्थाविरुद्ध आन्दोलित लगानीकर्ताका संगठनहरुले मंगलबार सेयर कारोबार नै ठप्प पारेका छन् ।

लाभकरको निर्णय फिर्ता लिन चेम्बरको माग

लाभकरको निर्णय फिर्ता लिन चेम्बरको माग

काठमाडौं, जेठ २२ । नेपाल चेम्बर अफ कमर्सले सेयरमा लाभकर गणना र असुलीबारे सरकारले लिएको पछिल्लो नीति फिर्ता गर्न माग गरेको छ ।

प्लास्टिकको प्रयोगले वातावरणीय चुनौती (भिडियो रिपोर्ट)

प्लास्टिकको प्रयोगले वातावरणीय चुनौती (भिडियो रिपोर्ट)

प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज): काठमाडौं, जेठ २२ । सर्वसुलभ प्लास्टिकले मानव जनजीवनमा राम्रै स्थान जमाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प, होला त दसैंभित्र पानी वितरण ? (भिडियो)

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प, होला त दसैंभित्र पानी वितरण ? (भिडियो)

मीरा बस्नेत/राजेन्द्र नापित (इमेज): काठमाडौं, जेठ २२ । मेलम्चीको पानी यो वर्ष पनि काठमाडौंमा आइनपुग्ने पक्काजस्तै देखिएको छ ।

‘केरुङ–काठमाडौं रेल चिनियाँ अनुदानमा निर्माण गर्ने विषयमा छलफल’

‘केरुङ–काठमाडौं रेल चिनियाँ अनुदानमा निर्माण गर्ने विषयमा छलफल’

काठमाडौं, जेठ २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं परराष्ट्रविद् डा. राजन भट्टराईले चीन सरकारको अनुदानमा केरुङ– काठमाडौं रेलवे निर्माण गर्ने विषयमा कुराकानी भइरहेको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework