लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

सेयर कारोबार सुचारु, नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार न्यून

सेयर कारोबार सुचारु, नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार न्यून

काठमाडौं, जेठ २३ । पुँजीगत लाभकरको निर्णय फिर्तासँगै बुधबार दिउँसोदेखि सेयर कारोबार सुचारु भएको छ ।

टीभीएस अपाचे ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजक

टीभीएस अपाचे ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजक

काठमाडौं, जेठ २३ । टीभीएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजक बन्ने समझदारी गरेको छ ।

मन्त्री महासेठद्वारा पहिरोग्रस्त क्षेत्र सिद्धबाबाको स्थलगत अवलोकन

मन्त्री महासेठद्वारा पहिरोग्रस्त क्षेत्र सिद्धबाबाको स्थलगत अवलोकन

पाल्पा, जेठ २३ । भौतिक पूूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहितको टोलीले बुधबार सिद्धार्थ राजमार्गको पहिरोग्रस्त क्षेत्र सिद्धबाबाको स्थलगत अवलोकन गरेको छ ।

गोसाइँकुन्डमा केबलकार निर्माण हुने, दूरी ‘८ किलोमिटर’

गोसाइँकुन्डमा केबलकार निर्माण हुने, दूरी ‘८ किलोमिटर’

ज्ञानेन्द्र न्यौपाने (रासस): रसुवा, जेठ २३ । धुन्चे–गोसाइँकुन्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।

डेढ करोडको लागतमा बिर्तामोडमा ढल निर्माण सुरु

डेढ करोडको लागतमा बिर्तामोडमा ढल निर्माण सुरु

झापा, जेठ २३ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित पुरानो भद्रपुर रोडमा एक करोडभन्दा बढीको लागतमा ढल निर्माण गर्न थालिएको छ ।

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

काठमाडौं, जेठ २३ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत् गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् ।

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन

शुरबहादुर सिंह (रासस): सुर्खेत, जेठ २३ । कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै

सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै

काठमाडौं, जेठ २३ । सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट पछि हटेको छ ।

नेपालमै कुखुराको सुलीबाट बिजुली निकालियो

नेपालमै कुखुराको सुलीबाट बिजुली निकालियो

कृष्ण अधिकारी (रासस): स्याङ्जा, जेठ २३ । कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।

पुनर्निर्माणको काम फटाफट गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

पुनर्निर्माणको काम फटाफट गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

काठमाडौं, जेठ २३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुनर्निर्माणको अनुभूति हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

छथर जोरपाटी गाउँपालिकामा ‘पेश्की शून्य’ अभियान सुरु

छथर जोरपाटी गाउँपालिकामा ‘पेश्की शून्य’ अभियान सुरु

धनकुटा, जेठ २३ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले यो वर्षबाट ‘पेश्की शून्य’ अभियान सुरु गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework