लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

सनराइज बैंकद्वारा चिरायु अस्पतालमा एटीएम सन्चालन

सनराइज बैंकद्वारा चिरायु अस्पतालमा एटीएम सन्चालन

काठमाडौं, जेठ २४ । सनराइज बैंकले चिरायु नेसनल अस्पताल महाराजगन्जमा एटीएम सन्चालनमा ल्याएको छ ।

नेप्से २५ अंकले झर्‍यो

नेप्से २५ अंकले झर्‍यो

काठमाडौं, जेठ २४ । पुँजीगत लाभकर विवाद समाधानपछि बुधबार सेयरबजारका लगानीकर्ता केही उत्साही देखिएपनि बिहीबार पुनः उच्च गिरावट आयो ।

भूमिको व्यवस्थापन नभएसम्म कृषिमा सुधार आउन सक्दैन : मन्त्री खनाल

भूमिको व्यवस्थापन नभएसम्म कृषिमा सुधार आउन सक्दैन : मन्त्री खनाल

नवलपरासी, जेठ २४ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भूमिको व्यवस्थापन नभएसम्म कृषिमा सुधार आउन नसक्ने बताएका छन् ।

माथिल्लो तामाकोसीको दुई अर्ब साधारण सेयर बिक्रीको स्वीकृति

माथिल्लो तामाकोसीको दुई अर्ब साधारण सेयर बिक्रीको स्वीकृति

काठमाडौं, जेठ २४ । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण सेयर (आइपीओ) निष्कासनको बाटो खुलेको छ ।

क्षेत्रीय कार्यालय धनगढीमा पेट्रोलियम पदार्थको अभाव, सञ्चित नहुँदा सास्ती (भिडियो)

क्षेत्रीय कार्यालय धनगढीमा पेट्रोलियम पदार्थको अभाव, सञ्चित नहुँदा सास्ती (भिडियो)

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ २४ । नेपाल आयल निगमको क्षेत्रीय कार्यालय धनगढीमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

नेपालमा आर्थिक विकासको वातावरण सिर्जना : दाहाल

नेपालमा आर्थिक विकासको वातावरण सिर्जना : दाहाल

काठमाडौं, जेठ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा आर्थिक विकासका लागि चाहिने वातावरण सिर्जना भएको बताएका छन् ।

वचत तथा ऋण सहकारी शिखर गोष्ठी काठमाडौंमा सुरु

वचत तथा ऋण सहकारी शिखर गोष्ठी काठमाडौंमा सुरु

काठमाडौं, जेठ २४ । वचत तथा ऋण सहकारी शिखर गोष्ठी आजवाट काठमाण्डौंमा सुरु भएको छ ।

समयमै काम नसक्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइयो

समयमै काम नसक्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइयो

कञ्चनपुर, जेठ २४ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको दोधारा–चाँदनी पुल जीर्ण (भिडियो)

पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको दोधारा–चाँदनी पुल जीर्ण (भिडियो)

दुर्गा उपाध्याय/ कञ्चनपुर, जेठ २४ । महाकाली नदी पश्चिमतर्फको भूभाग जोड्ने दोधारा चाँदनी झोलुङ्गे पुल समयमा मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । पर्यटकको आकर्षणस्थल तथा स्थानीयवासीको आवतजावतको एकमात्र विकल्पका रुपमा रहेको पुलमा सरोकारवाला निकायको नजर नपुग्दा दिनप्रतिदिन कमजोर बन्दै गएको हो ।

थामखर्क विमानस्थलको धावनमार्ग मर्मतको काम अन्तिम चरणमा

थामखर्क विमानस्थलको धावनमार्ग मर्मतको काम अन्तिम चरणमा

खोटाङ, जेठ २४ । खोटाङको थामखर्क विमानस्थलको धावनमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

रसुवागढी हुँदै कैलाश मानसरोवर जाने यात्रुको चाप बढ्यो

रसुवागढी हुँदै कैलाश मानसरोवर जाने यात्रुको चाप बढ्यो

रसुवा, जेठ २४ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै कैलाश मानसरोवर जाने यात्रुको चाप बढेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework