लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

सन्तोष पुर्कुटी (इमेज): ताप्लेजुङ, जेठ २५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कुलेखानीको जनेरेटरमा समस्या, ५० प्रतिशत कम विद्युत् उत्पादन

कुलेखानीको जनेरेटरमा समस्या, ५० प्रतिशत कम विद्युत् उत्पादन

काठमाडौं, जेठ २५ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।

तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो)

तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो)

काठमाडौं, जेठ २५ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको छ ।

जाजरकोटको खारेखोलामा भेटियो नून खानी, देशलाई नूनमा आत्मनिर्भर बनाउन सक्ने दावी

जाजरकोटको खारेखोलामा भेटियो नून खानी, देशलाई नूनमा आत्मनिर्भर बनाउन सक्ने दावी

जाजरकोट, जेठ २५ । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने कार्य तीव्र

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने कार्य तीव्र

चितवन, जेठ २५ । नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ ।

यो वर्ष मलखाद तथा बीउबिजनको अभाव नहुने (भिडियो)

यो वर्ष मलखाद तथा बीउबिजनको अभाव नहुने (भिडियो)

काठमाडौं, जेठ २५ । बाली लगाउने समय भएसँगै मल र बीउ बिक्री गर्ने कम्पनीहरुले यस वर्ष मल र बीउको अभाव नहुने दावी गरिरहेका छन् ।

स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ आम्दानी

स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ आम्दानी

म्याग्दी, जेठ २५ । म्याग्दीको बेनी नगरपालिका– ५ पुलाचौरका हेमबहादुर खत्रीले आफ्नो खेत, बारी र पाखोमा खेर गएका ढुङ्गाबाट स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।

महाकाली नदीमा पुल निर्माण कार्यमा स्थानीयको अवरोध

महाकाली नदीमा पुल निर्माण कार्यमा स्थानीयको अवरोध

कञ्चनपुर, जेठ २५ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको कामलाई स्थानीय बासिन्दाले रोकेका छन् ।

‘बजेटमा औद्योगिक प्रवद्र्धनका लागि पर्याप्त स्रोत छुट्याइएन’

‘बजेटमा औद्योगिक प्रवद्र्धनका लागि पर्याप्त स्रोत छुट्याइएन’

काठमाडौं, जेठ २४ । उद्योगी–व्यवसायीहरुले बजेटमा औद्योगिक प्रवद्र्धनका लागि पर्याप्त बजेट विनियोजन नभएको गुनासो गरेका छन् ।

ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने बैंकहरुलाई प्रदेश सरकारले सहयोग गर्ने

ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने बैंकहरुलाई प्रदेश सरकारले सहयोग गर्ने

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ २४ । ७ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बैंकहरुलाई ग्रामीण क्षेत्रतिर सेवा विस्तार गर्न आग्रह गरेका छन् ।

जस्मिन पेन्ट्सको उपहार योजनाका विजेतालाई उपहार प्रदान

जस्मिन पेन्ट्सको उपहार योजनाका विजेतालाई उपहार प्रदान

काठमाडौं, जेठ २४ । मनकामना ग्रुपअन्तर्गत्को जस्मिन पेन्ट्सले सन्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार प्रदान गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework