लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

‘प्रदेश सरकार आफैं समृद्ध बन्ने प्रयासमा’

‘प्रदेश सरकार आफैं समृद्ध बन्ने प्रयासमा’

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, जेठ २६ । प्रदेश नम्बर–४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश–४ मा लगानीमैत्री वातावरण बनाइने बताएका छन् ।

नैकापमा डिप बोरिङबाट खानेपानी आयोजना सन्चालनमा

नैकापमा डिप बोरिङबाट खानेपानी आयोजना सन्चालनमा

काठमाडौं, जेठ २६ । काठमाडौंको पुरानो नैकापमा डिप बोरिङबाट खानेपानी आयोजना सन्चालनमा ल्याइएको छ ।

मुग्लिन–नौबिसे सडक स्तरोन्नति गरिने, त्रिशूली नदीको पारी पनि सडक बनाइने

मुग्लिन–नौबिसे सडक स्तरोन्नति गरिने, त्रिशूली नदीको पारी पनि सडक बनाइने

चितवन, जेठ २६ । नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखन्डलाई पनि स्तरोन्नति गरिने भएको छ ।

धितोपत्र बजारः एक अर्ब बढीको कारोबार

धितोपत्र बजारः एक अर्ब बढीको कारोबार

काठमाडौं, जेठ २६ । धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ ।

देश लोडसेडिङमुक्त घोषणा गरिए पनि धनकुटाका कतिपय गाउँ अन्धकार

देश लोडसेडिङमुक्त घोषणा गरिए पनि धनकुटाका कतिपय गाउँ अन्धकार

कविराज घिमिरे/ईमेज: धनकुटा, जेठ २६ । नेपाल विद्युत् प्राधिकरणले देश लोडसेडिङमुक्त भएको घोषणा गरिसकेको छ तर धनकुटामा भने विद्युत्को आपूर्तिमा अनियमितता देखिएको छ ।

‘निर्माण व्यवसायीलाईमात्र दोषी देखाइ कारबाही गर्नु गलत’

‘निर्माण व्यवसायीलाईमात्र दोषी देखाइ कारबाही गर्नु गलत’

काठमाडौं, जेठ २५ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई गृह प्रशासनले पक्राउ गर्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘हान’ र ट्रेड युनियनबीच सम्झौता

‘हान’ र ट्रेड युनियनबीच सम्झौता

काठमाडौं, जेठ २५ । होटल तथा रेस्टुरेन्टहरुको बिलमा १० प्रतिशत सेवाशुल्क लगाउने विषयमा होटल व्यवसायी र ट्रेड युनियनबीच १९ बुँदे शर्त पालनासहित सम्झौता भएको छ ।

गुल्मीमा पहिलोपटक विमान अवतरण

गुल्मीमा पहिलोपटक विमान अवतरण

तारा भुसाल (इमेज): गुल्मी, जेठ २५ । गुल्मीको रेसुंगा विमानस्थलमा पहिलोपटक विमान अवतरण भएको छ ।

कोरियाली भाषा परीक्षा शनिबार र आइतबार

कोरियाली भाषा परीक्षा शनिबार र आइतबार

काठमाडौं, जेठ २५ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

जनप्रतिनिधिले विकासमा कुनै चासो नदेखाएको ओखलढुंगाबासीको गुनासो (भिडियो)

जनप्रतिनिधिले विकासमा कुनै चासो नदेखाएको ओखलढुंगाबासीको गुनासो (भिडियो)

नविन शर्मा (इमेज): ओखलढुंगा, जेठ २५ । ओखलढुंगाको सुनकोसी गाउँपालिकाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुग्दासम्म पनि विकासमा कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।

उखु किसानद्वारा राजमार्ग बन्द गर्ने चेतावनी

उखु किसानद्वारा राजमार्ग बन्द गर्ने चेतावनी

नवलपरासी, जेठ २५ । पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी नपाए राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework